समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

झिमरुक गाउपालिकाकाे सार्वजनिक सुनुवाइ सम्पन्न

कात्तिक २८ प्यूठान बासुदेव गिरी प्यूठान।झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बुधबार झिमरुक गाउँपालिकाको सभा हलमा भएको कार्यक्रममा आर्थिक वर्षमा सम्पादन गरेका कामको…

मानव तस्करीको आराेपमा काेशिका पुर्ब मन्त्री पक्राउ

कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन् । मन्त्री पदको दुरुपयोग गरी जापानमा मानव तस्करी गर्न खोजेको अभियोग लागेका अधिकारीलाई  आइतबार अदालतबाट अनुमति लिएपछि पक्राउ परेका हुन् ।

लुम्बिनी प्रदेशः गौरवका आयोजना कार्यान्वयन प्राथमिकता

दाङ–लुम्बिनी प्रदेश सरकारले प्रदेश गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम अघि बढाउनु भएको छ । प्रदेश सरकारले गौरवका आयोजनाको…

मोटरसाइकलको ठक्करबाट शिशुको मृत्यु

प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिनाको शिशुको ज्यान गएको छ । ऐरावती गाउँपालिका–४ कैरनबाट प्युठान नगरपालिका–१ चेरनेटातर्फ आउँदै गरेको प्रदेश ०३–००७ प ३३०७ नं को मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिँदा मल्लरानी गाउँपालिका–५ धुदी बस्ने सुजल…

मन्त्री राणा द्वारा ऐतिहासिक डल्ले मेला उद्घाटन

प्युठान ।प्युठान नगरपालिका वडा नम्बर सात डल्लेमा लाग्ने ऐतिहासिक डल्ले सराय मेला २०८१ काे प्रमुख अतिथि लुम्बिनी प्रदेशका सहरी बिकास तथा खानेपानि मन्त्री सराेज थापा (राेज राणा) ले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएकाे छ। जिल्लाका…

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः के के भए निर्णय ?

१३ कात्तिक २०८१ संघर्ष मिडिया डेस्क दाङ–लुम्बिनी प्रदेश सरकारले प्रशासन, सुशासन र विकास लगायतको क्षेत्रमा अवकाश प्राप्त राष्ट्रसेवकहरुको ज्ञान, सीप र अनुभवको उपयोग गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले अवकास…

स्वर्गद्वारी गोमुखी यातायात सेवा प्रा.लि द्वारा चेरनेटा, शालघारी, भलबाङ्ग र धाइरेचौरका लागि नयाँ रुट…

निर्मला मगर कात्तिक १२ गते प्युठान। स्वर्गद्वारी गोमुखी यातायात सेवा प्रा।लि प्युठानले बिजुवारदेखि चेरनेटा हुँदै भलबाङ्ग धाइरेचौर र स्वर्गद्वारी नगरपालिका ८ दहचौर को लागि नयाँ रुट सञ्चालनमा ल्याएको प्रा।लि का अध्यक्ष चन्द्रमान…

साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्ने

संघर्ष मिडिया डेस्क काठमाडौं : नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ भएको खेलमा पाँच पटकको विजेता भारतलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै…

प्युठानमा पिकअप गाडी दुर्घटना हुँदा, चालक र सहचालक घाईते

कात्तिक ०९, प्युठान ।प्युठानमा पिकअप गाडी दुर्घटना हुदा दुई जना घाईते भएका छन् । स्याउलिवाङबाट बाग्दुला जादै गरेको लु प्र ०१–००१ ज ००१० नंम्बरको पिकअप नौबहिनी गाउँपालिका लिघास्थित जौरी विसौनामा दुर्घटना भएको हो । दुर्घटनामा परी नौबहिनी…