समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
मन्त्री राेज राणाले सम्हालेकाे मन्त्रालय वित्तीय प्रगतिमा प्रदेशकै उकृष्ट
प्यूठान, असार ३२
दाङ। लुम्बिनी प्रदेश सरकारअन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को समग्र कार्यसम्पादन मूल्याङ्कनमा शहरी विकास तथा खानेपानी मन्त्रालयले ८४.५५ प्रतिशत सबैभन्दा उत्कृष्ट वित्तीय प्रगति गर्न सफल भएको शहरी बिकास तथा खानेपानी…
पूर्वपतिको चक्कु प्रहारमा रुकमनी बरालको हत्या
प्युठान, असार ३१ – प्युठानको सरुमारानी गाउँपालिका–३ गोठेरीमा एक दर्दनाक घटना भएको छ। आफ्नै पूर्वपतिको धारिलो हतियार प्रहारबाट २८ वर्षीया रुकमनी बरालको ज्यान गएको हो।
स्थानीय दलित महिला सदस्य आशा विकका अनुसार, रुकमनी बराल…
माण्डवी गाउँपालिकामा विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान अघि बढ्ने
प्यूठान, असार ३१
माण्डवी गाउँपालिकाको १८ औं गाउँसभा अधिवेशनबाट शिक्षा क्षेत्रलाई सुदृढ र व्यवस्थित बनाउने उद्देश्यले विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ।
गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले…
माण्डवी गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न, ४२ करोड ७६ लाखको बजेट पारित
प्यूठान, असार ३१
प्यूठान । माण्डवी गाउँपालिकाको १८ औं गाउँसभा अधिवेशन सम्पन्न भएको छ। असार १० गतेदेखि सुरु भएको अधिवेशन असार ३० गते सम्पन्न भएको हो।
गाउँपालिकाको अध्यक्ष श्री नमराज अधिकारीले अधिवेशनको पहिलो बैठकमा आर्थिक वर्ष २०८२/०८३ का…
पटक–पटक बत्ती गायब!विद्युत समस्या समाधान नभए चरणबद्ध आन्दोलन गर्ने तरुण दलको कडा चेतावनी
असार ३० प्यूठान
प्यूठानमा पटक–पटक अघोषित रूपमा बत्ती जाने समस्याले चरम रूप लिँदै गर्दा नेपाल तरुण दल प्यूठानले सत्तापक्ष, प्रशासन र प्राधिकरणलाई कडा चेतावनी दिएको छ—“अब सबैकुरा सहन सकिने छैन, आन्दोलनको बाटो अवश्य रोजिन्छ!”
तरुण दल…
उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान
असार २५
झिमरुक प्यूठान
झिमरुक गाउँपालिकामा माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नेपाली कांग्रेस प्यूठानका सह–सचिव तथा झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले नगदसहित सम्मान गरेका छन्।…
झिमरुक गाउँपालिकाको तेस्रो तथा अन्तिम सार्वजनिक सुनुवाइ सम्पन्न
जवाफदेहितासहित विविध सरोकार उठाइए
असार २४, प्यूठान
झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रवर्द्धन गर्न गाउँपालिकाले यो आर्थिक वर्षमा…
बाग्दुला–मच्छि सडक र लुङ–तुषाराकोट पुल निर्माणका लागि मन्त्री राणाकाे पहलमा झण्डै १७ करोड स्रोत…
प्यूठान, असार २४
लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले गरेका प्रतिबद्धता अनुसार बाग्दुला–मच्छि बहुवर्षीय सडक योजनाको लागि ४ करोड ९९ लाख ९९ हजार ८६५ रुपैयाँको स्रोत सुनिश्चित भएको छ। मन्त्री राणाको निर्देशनमा…
झिमरुकमा किसानलाई पेन्सन
असार २२ झिमरुक ,प्यूठान।
झिमरुक गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिकका लागि सामाजिक सुरक्षा अभियान अन्तर्गत किसान पेन्सन कार्यक्रम सुरु गरेको छ। पहिलो चरणमा वडा नं. ६ का अगुवा कृषक लोकप्रसाद श्रेष्ठलाई पेन्सन पत्र हस्तान्तरण गर्दै…
झुट हैन तथ्य बाेलाै प्यूठानमा २ अर्ब १४ कराेड बजेटकाे प्रमाण हेर्नुस : मन्त्री राेज राणा
असार २० प्यूठान
प्यूठानका लागि चालु आर्थिक वर्षको तुलनामा ४४.२९१ प्रतिशतले बढी बजेट आएको स्पष्ट पार्दै लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा 'रोज राणा' ले सामाजिक सञ्जालमा फैलाइएको भ्रमको खण्डन गरेका छन्।
नेपाल…