समुह अनुसार हेर्नसहोस

लुम्बिनी

मन्त्री राणाद्वारा रजवाराकाे दसैमेला उद्घाटन

 प्युठान। लुम्बिनी प्रदेशका सहरी बिकास तथा खानेपानी मन्त्री राेज राणाले गौमुखी गाउँपालिका तीन रजवारामा तिखाचुलि युवा क्लवले आयाेजना गरेकाे बृहत बडादसै मेला २०८१ काे पानसमा बत्ति बालेर उद्घाटन गर्नुभएकाे ।राणालाई रजवारामा भब्य स्वागत भएको छ…

राजकुमारी कुँवर ‘सानु गुल्मेली’ द्वारा लिखित ऐँजेरु कथा संग्रह विमोचन

निर्मला मगर असाेज १५ प्यूठान। साहित्य  परिषद् प्युठानको आयोजनामा राजकुमारी कुँवर ‘सानु गुल्मेली’  को कथा संग्रह ऐँजेरु  होटल आयुष्मा जुम्री प्युठानमा विमोचन भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्युठान नगरपालिकाका नगर प्रमुख विष्णु योगीले…

माछा पाेखरीमा भेल पस्दा लाखाैकाे क्षति

माछा पाेखरीमा भेल पस्दा लाखाैकाे क्षति असाेेज १२ प्युठान।प्युठान नगरपालिका एक खैराका कृर्षक भाेज बहादुर बस्नेतकाे ब्यबसायिक रुपमा संचालन गर्दै आएकाे माछा पाेखरीमा भेल पस्दा लाखाैकाे क्षति भएकाे बताउनु भएकाेे छ। लगातार परेकाे…

एमाले वडा अध्यक्ष उमेदवार सहित ४०जना कांग्रेसमा प्रवेश

एमाले वडा अध्यक्ष उमेदवार सहित ४०जना कांग्रेसमा प्रवेश दाङ । प्युठानमा नेकपा एमाले पार्टी परित्याग गरि नेपाली काङ्ग्रेस पार्टी मा प्रबेशकाे जनलहर छाएकाे छ । आज नेपाली काङ्ग्रेस प्युठान जिल्ला क्षेत्र नम्बर ख का क्षेत्रिय सभापति तथा…

लुम्बिनी युवा परिषद विकास समितिको बैठक, चालु आर्थिक बर्षको बजेट स्वीकृत गर्ने निर्णय

लुम्बिनी युवा परिषद विकास समितिको बैठक, चालु आर्थिक बर्षको बजेट स्वीकृत गर्ने निर्णय दाङ–लुम्बिनी प्रदेश युवा परिषद् विकास समितिको बैठक शुक्रबार सम्पन्न भएको छ । मुख्यमन्त्री तथा युवा परिषद विकास समितिका अध्यक्ष चेतनारायण आचार्यको…

उपभोक्ताकाे हितका लागि छड्के बजार अनुगमन

 छड्के बजार अनुगमन अनुगमनको क्रममा भेटिए म्याद गुज्रिएका खाद्यान्न सामग्री। चाडपर्व नजिकिएसँगै उपभोक्ताको हितलाई मध्यनजर राख्दै जिल्लाकाे प्युठान नगरपालिकाले प्युठानका मुख्य व्यापारिक केन्द्रहरूमा रहेका खाद्यान्न पसल, मासु पसल, होटल तथा…

प्यूठान जिल्लाकाे बिकास गर्न आत्तुर छु : मन्त्री राेज राणा

असाेज १ प्यूठान  लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा ) ले प्यूठान जिल्लाकाे सर्बपक्षिय  बिकास निर्माण गर्न आत्तुर रहेकाे बताउनु भएकाे छ। मंगलबार नेपाल प्रेस युनियन जिल्ला शाखा प्यूठानले हाेटल आयुष्मा…

लुम्बिनीको यातायात क्षेत्र सुधार गर्न कार्यदल गठन

संघर्ष मिडिया डेस्क लुम्बिनी प्रदेशको यातायात क्षेत्र सुधार गर्न कार्यदल गठन भएको छ। प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्दै यसको उचित व्यवस्थापनका लागि कार्यदल गठन गरेको हो।…

झिमरुकमा चट्याङ लागेर पाचजना घाईते

प्युठानकाे झिमरुक गाउपालिका दुई बादिकाेट कमेरपानिमा आज परेकाे चट्याङले लाग्दा  पाच जना घाइते भएका छन। घाइते हुनेमा २० बर्षिय बिपना परियार १४ बर्षिय सन्ध्या परियार ३२ बर्षिय सरस्वता एम सि ११ बर्षिय सन्जय जि सि र २१ बर्षिय गिता एम सि रहेको …