गाैमुखि गाउपालिकाबाटै श्रम स्विकृति सेबा सुचारु

प्युठानकाे गौमुखी गाउँपालिकाले आजबाट श्रम स्विकृति सेबाकाे शुरुवात गरेकाे छ।गाउपालिकाकाे रोजगार सेवा केन्द्र शाखाबाट दिईने सेबाले वैदेशिक रोजगारीका लागि श्रम स्विकृति लिन मिल्ने भए सङ्गै बिदेश जाने युवाहरुको पैसा र समयको बचत हुने अपेक्षा राखिएको छ।गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरी बाट पहिलो श्रम स्वीकृति पत्र लिदै गौमुखी गाउँपालिका २ का रुपे बुढा मगर खुसि भएका छन।


यस अघि श्रम स्विकृति लिनकै लागि काठमाडौं हजाराै रुपैयाँ खर्च गरेर जानू पर्दथ्याे अब आफ्नै दैलाेकाे सरकारबाट सेवा पाउँदा फाल्टु खर्चनहुने रुपे बुढामगरले बताए।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।