‘बोल्ने होइन, नागरिकको गुनासो सुन्ने कार्यक्रम’
नेपाली कांग्रेसले माघ १३ गते सुरु हुन गइरहेको ‘समुदाय कांग्रेस अभियान’ मा मुख्य नागरिकको गुनासो सुन्ने छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले यस अभियानमा कांग्रेसलाई बोल्ने नभई कांग्रेस गुनासो, सुन्ने कार्यक्रम अघि बताउनुभयो।
पौडेलले भन्नुभयो, “मूलतः जनता, नागरिक कांग्रेसको अपेक्षा, भरोसा या चाहिन्छ, ती सम्वन्धित गुनासो सुन्ने हो । कांग्रेस केवल धेरै बोल्ने कार्यम न, यो नागरिकको कुरा सुन्ने कार्यक्रम हो।
उहाँले माघ १३ देखि गते सम्मको आफ्नो अभियानमा २६ सदस्यहरू र ७ वटै जिल्ला जाने पार्टीका सांसदहरू पनि तहमा कार्यक्रम अघि बताउनुहुन्छ।
उहाँले भन्नुभयो, “केन्द्रीय सदस्यहरू प्रतिनिधिका लागि ७७ जिल्ला जाउ । जनता जिल्ला, वडामा जावे । मूलतः आम नागरिकको नेपाली कांग्रेसले गुनासो छ ? के अपेक्षा छ ? तीन तहको सरकारको अवस्था के छ ? आम नागरिक कांग्रेसको माग के हो ? स्थानीय, प्रदेश रघीय सरकारलाई प्रभावकारी सुझाव लिनेछ।