लुम्बिनी सरकारबाट बाहिरियो जसपा

 

लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ। सरकार गठनका बेला भएको सहमति कार्यान्वयन नभएको भन्दै जसपा सरकारबाट बाहिरिएको हो।

लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादीबाट कृषि मन्त्री बनेका भण्डारी लाल अहिरले केहिबेर अघि राजीनामा गरेका छन् ! सरकारबाट बाहिरिएको जसपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन।

अन्नपूर्ण पोष्टबाट साभार

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।