काठमाडौँ महानगरको कार्यालय नजिक भासिएको सडक

 

संघर्ष मिडिया डेस्क

 काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि टुकुचा खोला माथिको सडक भासिएको छ । काठमाडौँ महानगरपालिका कार्यालय नजिकै रहेको सडक भासिएपछि सडक अवरुद्ध भएको छ ।

दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमदालीको कृष्ण पाउरोटी चोक निस्किने सडकखण्ड भासिएको हो । यो सडक एकतर्फी रुपमा सञ्चालन हुँदै आएको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।