समुह अनुसार हेर्नसहोस

साहित्य र कला

प्युठानमा अन्तर क्याम्पस स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

२०८१ जेठ १३ गते सामाजिक विकास डिभिजन कार्यालय र साहित्य परिषद प्युठानको सयुक्त आयोजनामा लागुऔषध दुव्र्यसन नियन्त्रणमा युवाहरुको भूमिका बिषयक अन्तर क्याम्पस स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम प्युठान स्वर्गद्धारी…

जिर्ण मन्दिर पुन निर्माणका लागि स्थानीयकाे माग

प्युठानकाे बिजुवारमा रहेका ऐतिहासिक भिमसेन मन्दिर र नारायण मन्दिर जिर्ण हुदा पुन निर्माणका लागि स्थानीयहरु जुटेका छन। प्युठान नगरपालिकाका संस्थापक नगरप्रमुख अर्जुनकुमार कक्षपति,प्युठान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण…

१० औं बरादह माघी एंवम सांस्कृतिक मेला सम्पन्न

माघ २ अर्घाखाँची स्थानिय कला संस्कृतिको जगेर्ना गरौँ, बरादह लाई धार्मिक एवम पर्यटकिय स्थलमा प्रवदर््धन गरौँ’ भन्ने मुला नारा सहित १० औं बरादह माघी एंवम सांस्कृतिक मेला सम्पन्न भएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ९ को…

तेस्रो कार्यकालको दोस्रो वर्षमा नयाँ मानक स्थापित गर्नेछुः प्रधानमन्त्री

तेस्रो कार्यकालको दोस्रो वर्षमा नयाँ मानक स्थापित गर्नेछुः प्रधानमन्त्री माघ १, प्युठान। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालको पहिलो एक वर्षमा केही नयाँ मानक स्थापित भएकाले त्यसको आधारमा टेकेर दोस्रो वर्ष…

अपराध रोकथाम र शैक्षिक गुणस्तर अभिवृद्धिका लागी माध्यामिक तहका प्रधानध्यापकहरुसंग अन्तरक्रिया…

अपराध रोकथाम र शैक्षिक गुणस्तर अभिवृद्धिका लागी माध्यामिक तहका प्रधानध्यापकहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अर्न्तरगत, आज मिति २०८०/०९/१९ गते जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्यूठानको आयोजना,…

प्युठानमा राष्ट्रिय बाल साहित्य सम्मेलन हुने।

प्युठानमा राष्ट्रिय बाल साहित्य सम्मेलन हुने। प्युठानमा २८ ओै राष्ट्रिय बाल साहित्य सम्मेलन मंसिर ८,९ र १० गते हुने भएकाे छ। देशभरका ख्याति प्राप्त सयाै जना बाल साहित्यकारहरुकाे उपस्थित हुनेछ।आइतवार सम्मेलनको रुपरेखा र तयारीबारे पत्रकार…

अलबिदा सुर्य ।

अलबिदा सुर्य आज यो अध्यारो पृथ्वी रत्ती हेर्न मन छैन अझ सुर्य बिनाको रित्तो आकाश खै त्यो त झनै हेर्न मनै छैन म कल्पना पनि गर्न सक्दैन सुर्य बिनाको आकाश हुन्छ भनेर म आस पनि गर्दिन सुर्य बिना पृथ्वी चल्छ भनेर…

शिक्षक तँ राजनीति नगर

शिक्षक तँ राजनीति नगर                                                  शिक्षक माधव पाेख्रेल शिक्षक तैले राजनीति गर्नै हुन्न किनकी शिक्षक राजनीतिक प्राणी नै हैन शिक्षकलाई राजनीति गर्ने अधिकार नै छैन। शिक्षक जो नेता जन्माउछ समाज…