समुह अनुसार हेर्नसहोस

अपडेट

रामेछापमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १३ पुग्यो

काभ्रे-प्युठान, रामेछापमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । ९ जनाको घटनास्थल र ४ जनाको उपचारका क्रममा काभ्रेको धुलीखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए । उनका…

रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

काभ्रे-प्युठान , रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका २४ जनालाई उपचारको लागि काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको छ । रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको…

गुल्मीमा चट्याङ लाग्दा एकको मृत्यु, एक ब्यक्ति घाइते

गुल्मी , चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्यु भएको छ। भने एक जना घाइते भएका छन् । मदाने गाउँपालिका–१ अग्लुङका १४ वर्षीय चन्द्र विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार मृतककी भाउजू ४२ वर्षीय संगिता…

प्युठानमा चट्याङ लागेर घाइते भएका दुई बालकको उपचारको क्रममा मृत्यु

स्मृति घर्ति मगर प्युठान , प्युठानमा चट्याङ लागी घाइते भएका दुई बालकको उपचारको क्रममा मृत्यु भएको छ। सोमबार राति परेकाे चट्याङ लागेर घाइते भएका ऐरावती गाउँपालिका-६ बिजुलीकाेटका दुई बालकको मृत्यु भयकाे हो। चट्याङ लागेर घाइते भएका दुवै…

रोल्पामा साइकलबाट लडेर एक युवकको मृत्यु

प्युठान, साइकलबाट लडेर रोल्पाको परिवर्तन गाउँपालिका वडा नं–५ राङकोट, खेसाबाङका एक युवकको शुक्रबार निधन भएको छ । शुक्रबार बेलुका करिब ६ बजे तिर सोही स्थानका शेरबहादुर वलीका छोरा अन्दाजी २१ बर्षीय दिनेश वलीको मृत्यु भएको जिल्ला प्रहरी…

स्वर्गद्वारीमा गाडी दुर्घटना, एकको मृत्यु ९ घाइते

असार ०१ प्यूठान, जिल्लाको स्वर्गद्धारी नगरपालिकामा गाडी दुर्घटना भएको छ । भिंगृ-स्वर्गद्वारी सडक खण्डमा आज गाडी दुर्घटना भएको हो। स्वर्गद्धारी मन्दिर दर्शन गर्न आएका २ भारतिय गाडी एक आपसमा ठोक्किदा दुर्घटना भएको स्थानियले बताएका छन ।…

स्वार्गद्वारी नगरपालिका वार्ड नं २ खालका वार्ड सदस्य बिष्णु खनालको बुवाको मृत्यु

स्मृति घर्ति मगर प्युठान, जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं. २ खालाका वडा सदस्य बिष्णु खनालको बुवाको मृत्यु भएको छ । वार्ड सदस्य खनालका बुवा टोपाराम खनालको लगातार ३ दिनको ज्वरोको कारण राप्ति स्वास्थ्य विज्ञान प्रतिस्थापन घोराहिमा…

पहिराेकाे जाेखिममा छातिपाटा बस्ति

बिमल प्रसाद पाेख्रेल प्युठान, झिमरुक गाउपालिका वडा नम्बर ७ काे छातिपाटा बस्ति पहिराेकाे जाेखिममा रहेकाे छ। लाकुरिखाेला र दारेखाेलामा आएकाे भेलकाकारण उक्त बस्ति जाेखिममा रहेकाे छ।तत्काल समस्या समधान गर्न झिमरुक गाउपालिका उपाध्यक्ष प्रमाेद…

प्युठान जिल्लाका सबै स्थानीय तहको कार्यपालिका सदस्यहरु छनोट निर्वाचन सम्पन्न

जेष्ठ १६ प्युठान, ७ गाउपालिका र २ नगरपालिका गरि ९ पालिका रहेको प्यूठानमा सोमबार एकै पटक कार्यपालिका सदस्यहरुको निर्वाचन भएको छ । कुन पालिकामा को–को चुनिय पालिका सदस्यमा ? ऐरावती गाउपालिकाः ऐरावती गाउपालिकाको पालिका सदस्यमा दानु…

नौबहिनी २ लिघामा हप्तादिन नबित्दै दुइ गोठमा आगलागी

बिबश घर्ति मगर प्युठान, नौबहिनी गाउँपालिका २ लिघामा आज गोठ्मा आगलागी भएको छ । साबिकको वार्ड नं ७ पिनारामा एक हप्ता नबित्दै एक थारा र एक गोठमा आगलागी भएको हो । स्थानियको जानकारी अनुसार दुईवटै ठाउँमा बच्चाले लगाएको बताएका छन । बर्षातको समय…