समुह अनुसार हेर्नसहोस
अपडेट
प्रहरीकाे पहलमा आगलागीकाे उच्च जाेखिमबाट बच्याे बाग्दुला
प्रहरीकाे पहलमा आगलागीकाे उच्च जाेखिमबाट बच्याे बाग्दुला ।
प्युठानकाे प्रमुख ब्यापारी केन्द्र बाग्दुला संगै सटेकाे धर्मावति सामुदायिक वनमा मङ्गलबार बिहान देखि लागेकाे आगाे बुधवार बिहान ११ बजे देखि बजारक्षेत्रमा रहेकाे बस्ति नजिकै आउदा…
झापामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु
झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान मोटरसाइकल र जिप एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृतकको सनाखत हुन बाँकी छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट…
मलेसियामा नौसेनाका दुई हेलिकप्टर ठोक्किए, १० जनाको मृत्यु
सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।
हेलिकप्टर तल स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएका थिए। यो दुर्घटना मलेसियाको लुमुटमा भएको हो।
अहिलेसम्म उक्त…
सुर्य ज्योति लाईफ इन्स्योरेन्स स्थापनाको १६ वर्ष पुरा अझै राम्रो काम गर्ने प्रतिबद्वता
शूर्य ज्योति लाईफ इन्स्योरेन्स स्थापनाको १६ वर्ष पुरा अझै राम्रो काम गर्ने प्रतिबद्वता’
जीवन बीमा कम्पनी सूर्य ज्योति लाईफ इन्स्योरेन्स १६ वर्ष पुरा भइ १७ औं वर्षमा प्रवेश गरेको छ । २०६४ बैशाख ११ गतेदेखि जीवन बीमा व्यवसाय शुरु गरेको…
नेपालले कतारलाई हात्ती उपहार दिदै।
नेपाल सरकारले कतार सरकारलाई दुईवटा हात्ती उपहार दिने तयारी गरेको छ । अहिलेसम्म गैंडालगायत विभिन्न प्रजातिका वन्यजन्तु तथा आखेटोपहार उपहार दिएको नेपालले पहिलोपटक हात्ती उपहार दिन लागेको हो ।
२०७६ माघमा पूर्वीचितवनको खगेन्द्रमली…
स्वर्गद्वारी नाैमा भिषण आगलागि,अग्निरेखा बनाएर सुरक्षाकर्मीले बचाए बस्ति।
स्वर्गद्वारी नाैमा भिषण आगलागि,अग्निरेखा बनाएर सुरक्षाकर्मीले बचाए बस्ति।
प्युठानकाे स्वर्गद्वारी नगरपालिका नाैकाे जङ्गलमा आईबार राति दशबजे देखि लागेकाे आगाे बस्ति नजिकै आउन लाग्दा सुरक्षा कर्मि र स्थानियकाे पहलमा अग्नि रेखा बनाई बस्ति…
देवीस्थानमा लागेको आगो २० घण्टा पछि नियन्त्रणमा
प्युठान। माण्डवी गाउँपालिका–३ देवीस्थान गंगागम रोजिन एण्ड टर्पेन्टाइनले संकलन गरेको खोटोमा लागेको आगो २० घण्टा पछि नियन्त्रणमा आएको छ । शनिवार २ः२० बजेदेखि सुरु भएको आगलागी आईतबार बिहान १० बजेपछि नियन्त्रणमा आएको हो ।
आगो नियन्त्रणमा लिन…
माेटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा एककाे मृत्यु एक घाईते
संघर्ष मिडिया ब्युराे
२०८१ बैसाख ८ गते शनिबर
ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित
इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित मानिसलाई सुरक्षित स्थानमा सारिएको अल जजिराले बिहीबार जनाएको छ ।
माउन्ट रुआङमा मङ्गलबार एक पटक तथा त्यसपछि बुधबार चार पटक विस्फोट…
गुल्मीको सत्यवतीमा भेटियो दुर्लभ ‘किङ कोब्रा’
गुल्मीमा दुर्लभ मानिने किङ कोब्रा प्रजातिको सर्प भेटिएको छ। मंगलबार दिउँसो जिल्लाको सत्यवती गाउँपालिका-०६ जोहाङमा उक्त प्रजातीको सर्प भेटिएको हो।
स्थानीय पुष्पा श्रेष्ठको किराना पसलभित्र किङ कोब्रा प्रजातिको सर्प भेटिएको…