प्रहरीकाे पहलमा आगलागीकाे उच्च जाेखिमबाट बच्याे बाग्दुला

प्रहरीकाे पहलमा आगलागीकाे उच्च जाेखिमबाट बच्याे बाग्दुला ।


प्युठानकाे प्रमुख ब्यापारी केन्द्र बाग्दुला संगै सटेकाे धर्मावति सामुदायिक वनमा मङ्गलबार बिहान देखि लागेकाे आगाे बुधवार बिहान ११ बजे देखि बजारक्षेत्रमा रहेकाे बस्ति नजिकै आउदा प्रहरीले उच्च जाेखिम माेलेर आगाे नियन्त्रणमा लिएकाे हाे।

“बजार नजिकै आगाे आएपछि स्थानीय ब्यापारीहरु पसलमा रहेका सामाग्री अन्य ठाउमा सार्दै सटर बन्द गर्दै भागाभाग गरिरहेका थिए आगाे नियन्त्रणमा लिन स्थानीय बासि ,नेपाल प्रहरी ,प्युठान नगरपालिकाकाे दमकल लगातार तीन घन्टा सम्म लाग्दा पनि नियन्त्रणमा लिन हम्मेहम्मे परेकाे थियाे तर प्रहरीले जाेखिम माेलेर आगाे नियन्त्रणमा लिदै ठुलाे क्षतिहुनबाट बाग्दुलालाई बचायाे” प्युठान उधाेग वाणिाज्य संघका महासचिव सन्देश आचार्यले बताउनु भयाे।


बाग्दुलाबजारलाई बचाउन आफुसंग भएका सामान्य स्राेतसाधन प्रयाेग प्रयाेग गरि अग्नि रेखा बनाएर दमकलकाे साहेता लिएर उच्च जाेखिम र ठुलाे क्षतिहुनबाट बजार बचायाै जङ्गमा आगाे अझै तिब्रगतिमा चारैतिर फाैलिएकाे र हावाहुरी चलीरहेकाेहुदा जङ्गल आसपासमा रहेका बस्तिहरुलाई उच्च सतर्कता अपनाउ आग्रह गरीएकाे जिल्ला प्रहरी कार्यलय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर थापाले बताउनु भयाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।