समुह अनुसार हेर्नसहोस
अपडेट
आगोले देशै आक्रान्त, दमकलतिर छैन कसैको ध्यान
आगलागीका घटनाले मुलुक आक्रान्त छ। अधिकांश गाउँबस्ती जलेर खरानी भइसकेका छन्। तर, आगो निभाउन पर्याप्त दमकल छैनन्। मुलुकभर १ सय ५१ वटा मात्रै दमकल छन। तीमध्ये १ सय ३४ मात्र चालु अवस्थामा छन्। ६ सय ४४ वटा स्थानीय तहले त दमकल पनि…
रुचि क्षमता अनुसारकाे बिषय पढ्ने बिथार्थी सधै सफल हुन्छन : डिभिजन प्रमुख पुन्यप्रसाद न्याैपाने
बैशाख १३ प्युठान
संघर्ष मिडिया ब्युराे
प्युठानमा किशाेर किशोरीहरुमाथि हुने शारीरिक तथा याैनजन्य दुर्ब्यवहार बिरुद्व सचेतना मुलक अभियान कार्यक्रम सामाजिक बिकास डिभिजन कार्यलय प्युठानकाे आयाेजनामा आज प्युठान नगरपालिका एक खैरा…
२० वर्षमा ३४ गुणाले बढे जापानमा नेपाली, विद्यार्थी अत्यधिक
जापान सरकार अध्यागमन विभागले हालै जापानमा रहेका विदेशीहरूको तथ्यांक प्रकाशित गरेको छ। उक्त तथ्यांक अनुसार सन् २०२३ डिसेम्बर ३१ सम्ममा जापानवासी नेपालीहरूको संख्या १ लाख ७६ हजार ३३६ पुगेको छ। सन् २००३ मा यो सङ्ख्या केवल ५ हजार…
श्रम स्वीकृति दुई मिनेट ४४ सेकेण्डमा
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रम स्वीकृति दुई मिनेट ४४ सेकेण्डमा दिइरहेको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्नुहुँदै…
प्युठानमा आगलागीका ७५ घटना, ३५ घरमा क्षती
सुक्खायाम सुरु भएसँगै प्युठानमा आगलागीका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानले चैत र वैशाख महिनाको दोस्रो सातासम्म आगलागीका ७५ घटना भएको जनाएका हुन् ।
प्युठान प्रहरी प्रमुख (डिएसपी) ईश्वर थापाले हालसम्म आगलागीका…
ग्वार्कोमा जुवा खेलिरहेका १३ जना पक्राउ
ललितपुरको ग्वार्कोमा जुवा खेलिरहेका १३ जना पक्राउ परेका छन् ।
ग्वार्कोस्थित ननस्टफ डान्सबारको पाँचौ तलाको कोठामा बाहिरबाट ताला लगाएर भित्र जुवा खेलिरहेका १३ जनालाई प्रहरीले गएराति पक्राउ गरेको हो ।
जुवा खालबाट १३ जनालाई…
हटाउन थालियो रुखका बत्ती
रुखमा अनावश्यक झिलमिले बत्तीले चरा र किरा फट्याङ्ग्रालाई असर पारेको भन्दै अभियानकर्मीले सार्वजनिक स्थानका रुखमा राखिएका बत्ती निकाल्न सुरु गरेका छन् ।
क्षणिक आकर्षणका लागि काठमाडौँ उपत्यकाका विभिन्न स्थानका सार्वजनिक रुखमा…
सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
सन् २०२३ मा विश्व मानव अधिकारको अवस्थासम्बन्धी एम्नेस्टी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनले विश्वमा मानव अधिकारको अवस्था सन्तोषजनक नभएको देखाएको छ ।
एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले…
अग्निपीडितलाई नगद राहत प्रदान
जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले बुधबार अग्निपीडित १६ परिवारलाई नगद राहत वितरण गरेको छ ।
जिल्लाको कञ्चनरुप नगरपालिका वाड नं. ५ परेमाराका सरदार बस्तीका अग्निपीडितलाई नगद राहत वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन…
मटिहानीमा भीषण आगो लाग्दा सय बढी घर जले
महोत्तरीको मटिहानीमा भीषण आगलागी हुँदा सय बढी घर जलेका छन्। मटिहानी नगरपालिका-६ मा पर्ने जरलहवा बस्तीमा बुधबार विहानैदेखि आगलगी हुँदा सय बढी घरहरू जलेको हो।
मेयर हरिप्रसाद मण्डलका अनुसार बस्तीका सय घर जलेर नष्ट भएको…