समुह अनुसार हेर्नसहोस
अर्थ अन्तर्वार्ता
नौबहिनी गाउँपालिकाले सार्वजनिक गर्यो ६९ करोडको समावेशी बजेट, युवादेखि वृद्धसम्म लक्षित
प्युठान — नौबहिनी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६९ करोड ७८ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको १८औं अधिवेशनमार्फत उपाध्यक्ष विष्णा थापाले प्रस्तुत गरेको बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र स्थानीय…
बाग्दुला–मच्छि सडक कालोपत्रे गर्न मन्त्री राणाकाे पहलमा ३० कराेड।
बाग्दुला–मच्छि सडक कालोपत्रे गर्न मन्त्री राणाकाे पहलमा ३० कराेड।
प्युठान – लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले आफ्नो निर्वाचनको मुख्य एजेण्डामध्ये एक बाग्दुला–मच्छि सडक कालोपत्रे गर्ने प्रतिबद्धता पूरा गर्दै…
बाग्दुला मच्छि सडक मेराे कार्यकालमा पिच गरेर छाड्छु: मन्त्री राेज राणा
पाैष २०
प्युठान । लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)ले आफ्नै कार्यकालमा बाग्दुला, मच्छी-ठुलाबेसी सडक स्तरोन्नती गर्ने बताउनु भएकोछ । आज नेपाली काङ्ग्रेस प्युठान नगरपालिकाको दाश्रो नगर सम्मेलन तथा नेपाली…
झिमरुक गाउपालिकाकाे सार्वजनिक सुनुवाइ सम्पन्न
कात्तिक २८ प्यूठान
बासुदेव गिरी
प्यूठान।झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बुधबार झिमरुक गाउँपालिकाको सभा हलमा भएको कार्यक्रममा आर्थिक वर्षमा सम्पादन गरेका कामको…
बस्तिस्तरबाट आएका याेजना प्राथमिकिकरण गर्न ब्यस्त वडा सरकार
बिमल प्रसाद पाेख्रेल
५ असार प्युठान
प्युठान नगरपालिका वडा नम्बर आठका जनप्रतिनिधिहरुले बस्ति स्तरबाट आएका याेजनाहरु प्राथमिकिकरण गरि छनाैटमा ब्यस्त रहेका छन।
साबिकका नाै वडाहरु रहेकाे प्युठान नगरपालिका आठले याेजना छनाैटमा नाै बस्तिबाट…
श्रीलंका काे प्रधानमन्त्री संग झिमरुकका उपाध्यक्षकाे सिस्टचार भेटघाट।
श्रीलंका काे प्रधानमन्त्री संग झिमरुकका उपाध्यक्षकाे सिस्टचार भेटघाट।
एसईईको नतिजा यसरी हेर्नुहाेस
एसईईको नतिजा आउने भन्ने थाहा पाएलगत्तै विद्यार्थी तथा अभिभावकलाई जति सक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर हुन्छन् तर नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौतारिने गर्छन् ।…
प्रधानमन्त्री कार्यलयलाई प्युठानि कृर्षककाे ३० बुदे ज्ञापनपत्र
प्रधानमन्त्री कार्यलयलाई प्युठानि कृर्षककाे ३० बुदे ज्ञापनपत्र
बिमल प्रसाद पाेख्रेल
जेष्ठ २८ प्युठान
नेपाल ब्यबसायिक बाख्रापालक महासंघ काे निर्देशन बमाेजिम प्युठानका कृर्षकहरुले प्रमुख जिल्ला अधिकारी मार्फत पशुपन्छि तथा…
टोकियो ओलम्पिक सम्पन्न, ३३औँ ग्रीष्मकालीन ओलम्पिक पेरिसमा हुने
जापान । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा आयोजना!-->!-->!-->…
यस्तो छ एभरेष्ट प्रिमियर लिगको ट्रफी
काठमाडौं । आगामी असोज ९ गते २३ सम्म हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि सार्वजनिक गरिएको छ ।
आयोजक ईपीएल प्रालिले सोमबार पत्रकार सम्मेलनमार्फत् ट्रफी सार्वजनिक गरिएको हो ।
कोरोना भाइरसका कारण गत वर्ष हुन नसकेको ईपीएलको चौथो!-->!-->!-->!-->!-->!-->!-->…