समुह अनुसार हेर्नसहोस

अर्थ

कर्मचारीको तलब समायोजन गर्न ‘लबिङ’

निजामती कर्मचारीका ट्रेड युनियनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कर्मचारीको तलब वृद्धिभन्दा पनि समायोजनका लागि सरकारसँग ‘लबिङ’ गर्न थालेका छन् । सरकारले आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट निर्माणको तयारी…

अब जुनसुकै चल सम्पत्ति धितो राखेर ऋण लिन पाइने

सुरक्षित कारोबार पहिलो संशोधन विधेयक-२०८० सम्बन्धी विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेको छ। दफाबार छलफलपछि समितिको सिंहदरबारस्थित आफ्नै सभाहलमा बुधबार बसेको बैठकले प्रतिवेदनसहितको विधेयक पारित गरेको…

वाणिज्य बैंकहरूको खुद निष्क्रिय कर्जा तथ्यांकले के देखाउँछ ?

वाणिज्य बैंकहरूको कुल निष्क्रिय कर्जा बढ्दै गए पनि सम्भावित कर्जा नोक्सानीका लागि बैंकहरूले गरेको ‘प्रोभिजन’ ले गर्दा खुद निष्क्रिय कर्जा तथ्यांक भने जोखिमपूर्ण अवस्थामा नरहेको देखिएको छ । बैंकहरूले प्रकाशित गरेको चालु आर्थिक वर्ष…

कसैलाई प्रोत्साहित र कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष (आव) को बजेटमा करका दर हेरफेर गर्दा विवाद नआउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । बजेट निर्माण सम्बन्धमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँग सुझाव लिन शुक्रबार…

‘आर्थिक वर्ष सकिन लाग्दा पनि सुरु भएन योजना ’

आर्थिक वर्ष २०८०–८१ सम्पन्न हुन तीन महिना कम समय छ । तर लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेका कतिपय योजनाको अहिलेसम्म निर्माण कार्य अघि बढ्न सकेको छैन । लुम्बिनी प्रदेशसभा सदस्य सायरा बानोले बाँकेको डुडुवा…

सुर्य ज्योति लाईफ इन्स्योरेन्स स्थापनाको १६ वर्ष पुरा अझै राम्रो काम गर्ने प्रतिबद्वता

शूर्य ज्योति लाईफ इन्स्योरेन्स स्थापनाको १६ वर्ष पुरा अझै राम्रो काम गर्ने प्रतिबद्वता’ जीवन बीमा कम्पनी सूर्य ज्योति लाईफ इन्स्योरेन्स १६ वर्ष पुरा भइ १७ औं वर्षमा प्रवेश गरेको छ । २०६४ बैशाख ११ गतेदेखि जीवन बीमा व्यवसाय शुरु गरेको…

नेपालले कतारलाई हात्ती उपहार दिदै।

नेपाल सरकारले कतार सरकारलाई दुईवटा हात्ती उपहार दिने तयारी गरेको छ । अहिलेसम्म गैंडालगायत विभिन्न प्रजातिका वन्यजन्तु तथा आखेटोपहार उपहार दिएको नेपालले पहिलोपटक हात्ती उपहार दिन लागेको हो । २०७६ माघमा पूर्वीचितवनको खगेन्द्रमली…

खानापकाउने ग्यास चुहावट हुदा पक्कि घरमा आगलागी

निर्मला मगर चैत १६ प्युठान प्युठानकाे प्युठान नगरपालिका चार जुम्रिमा रहेकाे  कृष्ण बिस्टकाे एक तले पक्कि घरमा आगलागी भएकाे छ। दिउसाेकाे समयमा आगलागी हुदा मानवीय क्षति नभएकाे र धनमाल जलेर नष्ट भएकाे प्युठान नगरपालिकाका नगर प्रवक्ता शुमन…

जन्मदिनको अबसरमा वडा अध्यक्ष द्वारा कलेजाे बिरामीलाई आर्थिक सहयाेग

निर्मला मगर २०८० चैत १७ प्युठान  नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नरेन्द्र पुन (एन पी) मगरले आफ्नाे  जन्मदिनको अबसरमा कलेजाे बिरामिलाई आर्थिक सहयोग गर्नुभएको छ । चैत १६ गते परेको जन्मदिनको अवसरमा वडा अध्यक्ष मगरले कलेजोमा समस्या…

पाँच सय सहकारी सङ्कटमा

  संविधानले तीनखम्बे अर्थनीतिको अवधारणा अनुसार अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगटेको सहकारी क्षेत्र अनियमितता, खराब ऋण प्रवाह र आन्तरिक भ्रष्टाचारले जनविश्वास गुमाउने चरणमा पुगेको छ । देशभरि १५ हजारभन्दा बढी…