समुह अनुसार हेर्नसहोस
उर्जा
लुम्बिनीकाे आगामी वर्षकोनीति तथा कार्यक्रम प्रस्तुत
दाङ। लुम्बिनीकाे आगामी वर्षकोनीति तथा कार्यक्रम प्रस्तुत, भौतिक पूर्वाधार, सुशासन र कृषि प्रमुख प्राथमिकतामा
दाङ-लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले छैठौं अधिवेशनको पाँचौं बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३…
२५औ अन्तराष्टिय युवा दिवस प्यूठानमा मनाईयो
२५औ अन्तराष्टिय युवा दिवस प्यूठानमा मनाईय
प्यूठान,२८ श्रावण।
२५ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा प्यूठानमा एक समारोह सहित रक्तदान कार्यक्रम गरि मनाईएको छ । गैर सरकारी संस्था महासंघ प्यूठानको आयोजना तथा नेपाल स्वंयमसेवी रक्तदाता समाज…
तिनदिन देखि बिधुत अबरुद्व हुदा जनजिबन कष्टकर
तिनदिन देखि बिधुत अबरुद्व हुदा जनजिबन प्रभाबित
जेठ २१ प्युठान
लगातार तीन दिन देखि प्युठानमा बिधुत अबरुद्ध हुदा जनजिबन प्रभावित भएकाे छ।लमही बाट झिम्रुक पावर हाउस आउने १३२ केभी को लाईन दाङकाे अर्जुनखोला बाट उत्तर तर्फकाे भित्रि घना…
श्रीलंका काे प्रधानमन्त्री संग झिमरुकका उपाध्यक्षकाे सिस्टचार भेटघाट।
श्रीलंका काे प्रधानमन्त्री संग झिमरुकका उपाध्यक्षकाे सिस्टचार भेटघाट।
एसईईको नतिजा यसरी हेर्नुहाेस
एसईईको नतिजा आउने भन्ने थाहा पाएलगत्तै विद्यार्थी तथा अभिभावकलाई जति सक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर हुन्छन् तर नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौतारिने गर्छन् ।…
हावाहुरीले लडाएको विद्युतपोलको मर्मत नहुदा स्थानीयलाई सास्ती
बासुदेब गिरी
असार ६ प्युठान
प्युठानको मरन्ठाना र दहखोला बस्तीमा यहीँ असार २ गते आएको आवाहुरीले आपको रुखको भाचिदिएपछि विद्युतको पोलमा क्षेती पुगेसंगै अवरुद्ध भएको विद्युत लाईन अझै सुचारु हुन सकेको छैन ।
यहाँका स्थानीयले पटकपटक…
टोकियो ओलम्पिक सम्पन्न, ३३औँ ग्रीष्मकालीन ओलम्पिक पेरिसमा हुने
जापान । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा आयोजना!-->!-->!-->…
यस्तो छ एभरेष्ट प्रिमियर लिगको ट्रफी
काठमाडौं । आगामी असोज ९ गते २३ सम्म हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि सार्वजनिक गरिएको छ ।
आयोजक ईपीएल प्रालिले सोमबार पत्रकार सम्मेलनमार्फत् ट्रफी सार्वजनिक गरिएको हो ।
कोरोना भाइरसका कारण गत वर्ष हुन नसकेको ईपीएलको चौथो!-->!-->!-->!-->!-->!-->!-->…
साफ च्याम्पियनशिप फुटबल माल्दिभ्समा हुने
काठमाडौं । तेह्रौँ संस्करणको दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) माल्दिभ्समा हुने भएको छ । साफको कार्यकारी समितिको बैठकले आगामी असोज १५ देखि २७ गतेसम्म सो प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगिता आयोजना गर्नका लागि नेपाल र!-->!-->!-->…