समुह अनुसार हेर्नसहोस
जीवन
तरुणदल प्यूठानद्वारा बेलपत्रेश्वरमा वृक्षारोपण र सरसफाइ अभियान
’प्यूठान, साउन ,६
नेपाल तरुणदल प्यूठानले ४३औं बीपी कोइराला स्मृति दिवसको अवसरमा प्यूठान नगरपालिका–१ स्थित ऐतिहासिक बेलपत्रेश्वर मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। ‘बीपीको विचार, लोकतन्त्रको आधार’ नाराका साथ आयोजित…
पूर्वपतिको चक्कु प्रहारमा रुकमनी बरालको हत्या
प्युठान, असार ३१ – प्युठानको सरुमारानी गाउँपालिका–३ गोठेरीमा एक दर्दनाक घटना भएको छ। आफ्नै पूर्वपतिको धारिलो हतियार प्रहारबाट २८ वर्षीया रुकमनी बरालको ज्यान गएको हो।
स्थानीय दलित महिला सदस्य आशा विकका अनुसार, रुकमनी बराल…
माण्डवी गाउँपालिकामा विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान अघि बढ्ने
प्यूठान, असार ३१
माण्डवी गाउँपालिकाको १८ औं गाउँसभा अधिवेशनबाट शिक्षा क्षेत्रलाई सुदृढ र व्यवस्थित बनाउने उद्देश्यले विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ।
गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले…
पटक–पटक बत्ती गायब!विद्युत समस्या समाधान नभए चरणबद्ध आन्दोलन गर्ने तरुण दलको कडा चेतावनी
असार ३० प्यूठान
प्यूठानमा पटक–पटक अघोषित रूपमा बत्ती जाने समस्याले चरम रूप लिँदै गर्दा नेपाल तरुण दल प्यूठानले सत्तापक्ष, प्रशासन र प्राधिकरणलाई कडा चेतावनी दिएको छ—“अब सबैकुरा सहन सकिने छैन, आन्दोलनको बाटो अवश्य रोजिन्छ!”
तरुण दल…
उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान
असार २५
झिमरुक प्यूठान
झिमरुक गाउँपालिकामा माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नेपाली कांग्रेस प्यूठानका सह–सचिव तथा झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले नगदसहित सम्मान गरेका छन्।…
झिमरुक गाउँपालिकाको तेस्रो तथा अन्तिम सार्वजनिक सुनुवाइ सम्पन्न
जवाफदेहितासहित विविध सरोकार उठाइए
असार २४, प्यूठान
झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रवर्द्धन गर्न गाउँपालिकाले यो आर्थिक वर्षमा…
नौबहिनीमा बाल विवाह अन्त्यको १० वर्षे योजना
असार१९ ,प्यूठान
नौबहिनी गाउँपालिकाले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउने भएको छ। सार्प रिसर्च सेन्टरको सहयोगमा आयोजित कार्यशालामा योजना तर्जुमा गरिएको हो।
गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले चेतना अभावकै कारण बाल विवाह…
नाम होइन, कामले चिनिने नेता: मन्त्री रोज राणाको प्रगति पछि अतालिएका विरोधीहरू: माधब के शि
माधव के. शि.
२०८२ सालको असार १६ गते, सोमबारको दिन ‘आस्था/जनआस्था’ नामक अनलाइन मिडियामा एक खबर प्रकाशित भयो – “नाम थर फेरेका मन्त्रीको निजी खेतमा सरकारको एक करोड” भन्ने शीर्षकमा। यसले लुम्बिनी प्रदेश सरकारका खानेपानी तथा…
चेतनाको उज्यालो: झिमरुकका विद्यालयमा न्यायिक सचेतनाको प्रभावकारी यात्रा”
झिमरुक, प्यूठान – असार १६
"ठूलो भवन होइन, ठूलो सोच नै विकास हो" — झिमरुक गाउँपालिकाको न्यायिक समितिका संयोजक प्रमोद पोखरेलको यो भनाइले पछिल्ला दिनमा गाउँका विद्यालयहरूमा गहिरो प्रभाव छाडेको छ।
जेठ ८ गते बालशिक्षा माविबाट सुरु गरिएको…