समुह अनुसार हेर्नसहोस

प्रदेश

तीन चर्चित मेयरले गरे राष्ट्रिय सभा निर्वाचन बहिष्कार ।

तीन चर्चित मेयरले राष्ट्रिय सभा सदस्यको निर्वाचन बहिष्कार गरेका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह, धरान उपमहानगरका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरका मेयर गोपाल हमालले मतदान नगरेका हुन् । निर्वाचनका लागि बिहान ९ बजेदेखि…

गाैमुखि गाउपालिकाबाटै श्रम स्विकृति सेबा सुचारु

प्युठानकाे गौमुखी गाउँपालिकाले आजबाट श्रम स्विकृति सेबाकाे शुरुवात गरेकाे छ।गाउपालिकाकाे रोजगार सेवा केन्द्र शाखाबाट दिईने सेबाले वैदेशिक रोजगारीका लागि श्रम स्विकृति लिन मिल्ने भए सङ्गै बिदेश जाने युवाहरुको पैसा र समयको बचत हुने अपेक्षा…

प्यूठान समाज कतार द्वारा शोक कार्यक्रम सम्पन्न ।।

प्यूठान समाज कतार द्वारा शोक कार्यक्रम सम्पन्न । प्यूठान झिमरुक गाउपालिका २ थापचौर बादीकोट निवासी हुकुम बहादुर महतराको सडक दुर्घटनामा परी कतारमा मृत्यु भएको थियो। प्यूठान सेवा समाज कतारका सक्रिय सदस्य रहेका महतराकाे मृत्यु भएकाे १२औ…

काेशी सरकारको मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर।

सर्वोच्च अदालतले काेशी सरकारको मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । बिहीबार सर्वोच्चका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक…

एसईईको नतिजा यसरी हेर्नुहाेस

एसईईको नतिजा आउने भन्ने थाहा पाएलगत्तै विद्यार्थी तथा अभिभावकलाई जति सक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर हुन्छन् तर नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौतारिने गर्छन् ।…

टोकियो ओलम्पिक सम्पन्न, ३३औँ ग्रीष्मकालीन ओलम्पिक पेरिसमा हुने

जापान । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा आयोजना

यस्तो छ एभरेष्ट प्रिमियर लिगको ट्रफी

काठमाडौं । आगामी असोज ९ गते २३ सम्म हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि सार्वजनिक गरिएको छ । आयोजक ईपीएल प्रालिले सोमबार पत्रकार सम्मेलनमार्फत् ट्रफी सार्वजनिक गरिएको हो । कोरोना भाइरसका कारण गत वर्ष हुन नसकेको ईपीएलको चौथो

साफ च्याम्पियनशिप फुटबल माल्दिभ्समा हुने

काठमाडौं । तेह्रौँ संस्करणको दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) माल्दिभ्समा हुने भएको छ । साफको कार्यकारी समितिको बैठकले आगामी असोज १५ देखि २७ गतेसम्म सो प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगिता आयोजना गर्नका लागि नेपाल र

काठमाडौं उपत्यकाको निषेधाज्ञा कडा पार्ने तयारी

काठमाडौं । कोरोना संक्रमण तीब्र बन्दै गएको भन्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गरी कडा पार्ने तयारी भएको छ । यस विषयमा छलफल गर्न आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दै छ। ललितपुरका