समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

नौबहिनीमा बाल विवाह अन्त्यको १० वर्षे योजना

असार१९ ,प्यूठान नौबहिनी गाउँपालिकाले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउने भएको छ। सार्प रिसर्च सेन्टरको सहयोगमा आयोजित कार्यशालामा योजना तर्जुमा गरिएको हो। गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले चेतना अभावकै कारण बाल विवाह…

नाम होइन, कामले चिनिने नेता: मन्त्री रोज राणाको प्रगति पछि अतालिएका विरोधीहरू: माधब के शि

माधव के. शि. २०८२ सालको असार १६ गते, सोमबारको दिन ‘आस्था/जनआस्था’ नामक अनलाइन मिडियामा एक खबर प्रकाशित भयो – “नाम थर फेरेका मन्त्रीको निजी खेतमा सरकारको एक करोड” भन्ने शीर्षकमा। यसले लुम्बिनी प्रदेश सरकारका खानेपानी तथा…

दुर्घटनाः गम्भीर घाइतेलाई हेलिकोप्टर मार्फत पोखरा पठाइयो

रुकुम  पुर्ब ।  मध्यपहाडि  लाेकमार्ग अन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ धारपानीमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइतेलाई हेलिकोप्टर मार्फत थप उपचारका लागि कास्कीको पोखरा पठाइएको छ । आज बुधबार बिहान ११ बजे मध्यपहाडी लोकमार्ग…

चेतनाको उज्यालो: झिमरुकका विद्यालयमा न्यायिक सचेतनाको प्रभावकारी यात्रा”

झिमरुक, प्यूठान – असार १६ "ठूलो भवन होइन, ठूलो सोच नै विकास हो" — झिमरुक गाउँपालिकाको न्यायिक समितिका संयोजक प्रमोद पोखरेलको यो भनाइले पछिल्ला दिनमा गाउँका विद्यालयहरूमा गहिरो प्रभाव छाडेको छ। जेठ ८ गते बालशिक्षा माविबाट सुरु गरिएको…

फजुल खर्च हैन, सहयोगमा जन्मदिन: प्युठानका सुवेदीको उदाहरणीय कार्य

प्युठान — असार १६। जन्मदिनको अवसरलाई समाजसेवामा रूपान्तरण गर्दै, प्युठानको बाग्दुलामा रहेको सुबेदी पुस्तक पसलका सञ्चालक खेमराज सुबेदीले दृष्टिविहीन बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन्। जिल्ला सदरमुकाम खलंगास्थित महेन्द्र…

प्यूठानमा SEE-2081 को नतिजा सार्वजनिक, नियमित तर्फ ४८.८५ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण

प्युठान — जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) 2081 को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ। जिल्ला शिक्षा विकास समन्वय इकाइ प्यूठानका अनुसार नियमित तर्फ ४८.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। शुक्रवार साँझ सार्वजनिक…

नौबहिनीमा उत्कृष्ट विद्यार्थी र विद्यालय सम्मानित, असहायलाई शैक्षिक सामग्री वितर

प्यूठान, नौबहिनी  नौबहिनी गाउँपालिकाले शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षा कक्षा ८ र ५ मा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालय तथा विद्यार्थीलाई सम्मान गरेको छ। साथै, असहाय विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण…

गुल्मीको मदाने गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति र पोषण मैत्री पालिका घोषणा

गरिएको छ । “समुन्नत मदाने, सम्मानित मदानेवासी’’ भन्ने मुख्य नारासहित यस गाउँपालिकालाई एक समारोहका बिच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले “पूर्णखोप सुनिश्चितता, पूर्ण संस्थागत प्रसूति र पूर्ण पोषण मैत्री’’ गाउँपालिका घोषणा…