समुह अनुसार हेर्नसहोस
समाज
बाग्दुला–मच्छी–ठुलावेसी सडक बजेट कार्यान्वयनबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्यूठान, साउन ९ ,झिमरुक
झिमरुक गाउँपालिका अध्यक्ष श्री पित बहादुर महतर क्षेत्रीको अध्यक्षतामा आज बाग्दुला–मच्छी–ठुलावेसी सडक योजनाको बजेट कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय,…
बेलुवा बाग्दुला सडक फराकिलो गराउने सुचना प्रकाशित ,समयमै संरचना हटाउन नगरपालिकाकाे अनुराेध
प्यूठान, साउन ८
प्यूठान नगरपालिकाले सडक विस्तारको कार्यमा कडा धार लिँदै सडक अधिकार क्षेत्रभित्र पर्ने सबै प्रकारका संरचना हटाउन ३५दिने अन्तिम समयसीमा तोकेको छ। सार्वजनिक सूचना प्रकाशित गर्दै नगरपालिकाले मापदण्ड विपरीत बनेका पक्की, कच्ची,…
प्यूठान नगरपालिकाको न्यायिक समिति: मेलमिलापमार्फत विवाद समाधानमा राष्ट्रिय स्तरमै उदाहरणीय
साउन,८
प्यूठान । प्यूठान नगरपालिकाको न्यायिक समितिले मेलमिलापको माध्यममार्फत विवाद समाधान गर्दै न्याय सम्पादनमा उल्लेखनीय सफलता हासिल गरेको छ। स्थानीय तहको न्यायिक संयन्त्रको प्रभावकारी कार्यान्वयनमार्फत समाजमा सामाजिक सद्भाव, सहिष्णुता र…
तरुणदल प्यूठानद्वारा बेलपत्रेश्वरमा वृक्षारोपण र सरसफाइ अभियान
’प्यूठान, साउन ,६
नेपाल तरुणदल प्यूठानले ४३औं बीपी कोइराला स्मृति दिवसको अवसरमा प्यूठान नगरपालिका–१ स्थित ऐतिहासिक बेलपत्रेश्वर मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। ‘बीपीको विचार, लोकतन्त्रको आधार’ नाराका साथ आयोजित…
मन्त्री राेज राणाले सम्हालेकाे मन्त्रालय वित्तीय प्रगतिमा प्रदेशकै उकृष्ट
प्यूठान, असार ३२
दाङ। लुम्बिनी प्रदेश सरकारअन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को समग्र कार्यसम्पादन मूल्याङ्कनमा शहरी विकास तथा खानेपानी मन्त्रालयले ८४.५५ प्रतिशत सबैभन्दा उत्कृष्ट वित्तीय प्रगति गर्न सफल भएको शहरी बिकास तथा खानेपानी…
पूर्वपतिको चक्कु प्रहारमा रुकमनी बरालको हत्या
प्युठान, असार ३१ – प्युठानको सरुमारानी गाउँपालिका–३ गोठेरीमा एक दर्दनाक घटना भएको छ। आफ्नै पूर्वपतिको धारिलो हतियार प्रहारबाट २८ वर्षीया रुकमनी बरालको ज्यान गएको हो।
स्थानीय दलित महिला सदस्य आशा विकका अनुसार, रुकमनी बराल…
माण्डवी गाउँपालिकामा विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान अघि बढ्ने
प्यूठान, असार ३१
माण्डवी गाउँपालिकाको १८ औं गाउँसभा अधिवेशनबाट शिक्षा क्षेत्रलाई सुदृढ र व्यवस्थित बनाउने उद्देश्यले विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ।
गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले…
उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान
असार २५
झिमरुक प्यूठान
झिमरुक गाउँपालिकामा माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नेपाली कांग्रेस प्यूठानका सह–सचिव तथा झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले नगदसहित सम्मान गरेका छन्।…
झिमरुक गाउँपालिकाको तेस्रो तथा अन्तिम सार्वजनिक सुनुवाइ सम्पन्न
जवाफदेहितासहित विविध सरोकार उठाइए
असार २४, प्यूठान
झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रवर्द्धन गर्न गाउँपालिकाले यो आर्थिक वर्षमा…
झिमरुकमा किसानलाई पेन्सन
असार २२ झिमरुक ,प्यूठान।
झिमरुक गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिकका लागि सामाजिक सुरक्षा अभियान अन्तर्गत किसान पेन्सन कार्यक्रम सुरु गरेको छ। पहिलो चरणमा वडा नं. ६ का अगुवा कृषक लोकप्रसाद श्रेष्ठलाई पेन्सन पत्र हस्तान्तरण गर्दै…