समुह अनुसार हेर्नसहोस
समाज
जन्मदिनमा केक होइन, समरले बाडे ममताको उपहार
समर खडकाले जन्मदिनमा फजुल खर्च नगरी अति विपन्न परिवारलाई ओढ्ने–ओछ्याउने सामग्री सहयोग गरे
आगलागीबाट पिडितलाई एनआरएन पाेर्चुगलकाे सहयोग
दीपक भण्डारी
पोर्चुगल, साउन २२।
पोर्चुगलमा रहेका नेपालिहरुको हितमा काम गर्न स्थापित एनआरएनए पोचुगलले आगलागी पिडितहरुलाई राहत बितरण गरेको छ ।
एनआरएनए पोर्चुगल का अध्यक्ष दीपा काफ्लेको नेतृत्वमा पोर्चुगलको बेजा जिल्ला ओदिमिरा…
झिमरुक गाउँपालिकाको शिक्षा क्षेत्रमा उदाहरणीय प्रगति, देशकै नमुना बन्ने संकेत
बिमल प्रसाद पाेख्रेल( संघर्ष मिडिया संचालक सम्पादक )
साउन २०,झिमरुक, प्यूठान
प्यूठान जिल्लाको झिमरुक गाउँपालिकाले पछिल्ला वर्षहरूमा शिक्षा क्षेत्रमा गरेका संरचनागत सुधार र नीतिगत निर्णयहरूले स्थानीय तहकै मात्र नभई देशमै उदाहरणीय मोडेल…
झिमरुकको कक्षा १२ नतिजा जिल्लामै उत्कृष्ट, गाउँपालिकाबाट सफल विद्यार्थीलाई बधाई
साउन २० ,झिमरुक, प्यूठान
२०८१ सालको कक्षा १२ को परीक्षामा झिमरुक गाउँपालिकाले जिल्लामै उदाहरणीय सफलता हासिल गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा सार्वजनिक नतिजाअनुसार झिमरुक गाउँपालिकाका…
बाग्दुला–मच्छी–ठुलावेसी सडक बजेट कार्यान्वयनबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्यूठान, साउन ९ ,झिमरुक
झिमरुक गाउँपालिका अध्यक्ष श्री पित बहादुर महतर क्षेत्रीको अध्यक्षतामा आज बाग्दुला–मच्छी–ठुलावेसी सडक योजनाको बजेट कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय,…
बेलुवा बाग्दुला सडक फराकिलो गराउने सुचना प्रकाशित ,समयमै संरचना हटाउन नगरपालिकाकाे अनुराेध
प्यूठान, साउन ८
प्यूठान नगरपालिकाले सडक विस्तारको कार्यमा कडा धार लिँदै सडक अधिकार क्षेत्रभित्र पर्ने सबै प्रकारका संरचना हटाउन ३५दिने अन्तिम समयसीमा तोकेको छ। सार्वजनिक सूचना प्रकाशित गर्दै नगरपालिकाले मापदण्ड विपरीत बनेका पक्की, कच्ची,…
प्यूठान नगरपालिकाको न्यायिक समिति: मेलमिलापमार्फत विवाद समाधानमा राष्ट्रिय स्तरमै उदाहरणीय
साउन,८
प्यूठान । प्यूठान नगरपालिकाको न्यायिक समितिले मेलमिलापको माध्यममार्फत विवाद समाधान गर्दै न्याय सम्पादनमा उल्लेखनीय सफलता हासिल गरेको छ। स्थानीय तहको न्यायिक संयन्त्रको प्रभावकारी कार्यान्वयनमार्फत समाजमा सामाजिक सद्भाव, सहिष्णुता र…
तरुणदल प्यूठानद्वारा बेलपत्रेश्वरमा वृक्षारोपण र सरसफाइ अभियान
’प्यूठान, साउन ,६
नेपाल तरुणदल प्यूठानले ४३औं बीपी कोइराला स्मृति दिवसको अवसरमा प्यूठान नगरपालिका–१ स्थित ऐतिहासिक बेलपत्रेश्वर मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। ‘बीपीको विचार, लोकतन्त्रको आधार’ नाराका साथ आयोजित…
मन्त्री राेज राणाले सम्हालेकाे मन्त्रालय वित्तीय प्रगतिमा प्रदेशकै उकृष्ट
प्यूठान, असार ३२
दाङ। लुम्बिनी प्रदेश सरकारअन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को समग्र कार्यसम्पादन मूल्याङ्कनमा शहरी विकास तथा खानेपानी मन्त्रालयले ८४.५५ प्रतिशत सबैभन्दा उत्कृष्ट वित्तीय प्रगति गर्न सफल भएको शहरी बिकास तथा खानेपानी…
पूर्वपतिको चक्कु प्रहारमा रुकमनी बरालको हत्या
प्युठान, असार ३१ – प्युठानको सरुमारानी गाउँपालिका–३ गोठेरीमा एक दर्दनाक घटना भएको छ। आफ्नै पूर्वपतिको धारिलो हतियार प्रहारबाट २८ वर्षीया रुकमनी बरालको ज्यान गएको हो।
स्थानीय दलित महिला सदस्य आशा विकका अनुसार, रुकमनी बराल…