समुह अनुसार हेर्नसहोस

समाज

माण्डवी गाउँपालिकामा विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान अघि बढ्ने

प्यूठान, असार ३१ माण्डवी गाउँपालिकाको १८ औं गाउँसभा अधिवेशनबाट शिक्षा क्षेत्रलाई सुदृढ र व्यवस्थित बनाउने उद्देश्यले विद्यालय समायोजन  र शिक्षक दरबन्दी मिलान प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ। गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले…

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

असार २५ झिमरुक प्यूठान झिमरुक गाउँपालिकामा माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नेपाली कांग्रेस प्यूठानका सह–सचिव तथा झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले नगदसहित सम्मान गरेका छन्।…

झिमरुक गाउँपालिकाको तेस्रो तथा अन्तिम सार्वजनिक सुनुवाइ सम्पन्न

जवाफदेहितासहित विविध सरोकार उठाइए असार २४, प्यूठान झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रवर्द्धन गर्न गाउँपालिकाले यो आर्थिक वर्षमा…

झिमरुकमा किसानलाई  पेन्सन

असार २२ झिमरुक ,प्यूठान। झिमरुक गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिकका लागि सामाजिक सुरक्षा अभियान अन्तर्गत किसान पेन्सन कार्यक्रम सुरु गरेको छ। पहिलो चरणमा वडा नं. ६ का अगुवा कृषक लोकप्रसाद श्रेष्ठलाई पेन्सन पत्र हस्तान्तरण गर्दै…

झुट हैन तथ्य बाेलाै प्यूठानमा २ अर्ब १४ कराेड बजेटकाे प्रमाण हेर्नुस : मन्त्री राेज राणा

असार २० प्यूठान प्यूठानका लागि चालु आर्थिक वर्षको तुलनामा ४४.२९१ प्रतिशतले बढी बजेट आएको स्पष्ट पार्दै लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा 'रोज राणा' ले सामाजिक सञ्जालमा फैलाइएको भ्रमको खण्डन गरेका छन्। नेपाल…

नौबहिनीमा बाल विवाह अन्त्यको १० वर्षे योजना

असार१९ ,प्यूठान नौबहिनी गाउँपालिकाले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउने भएको छ। सार्प रिसर्च सेन्टरको सहयोगमा आयोजित कार्यशालामा योजना तर्जुमा गरिएको हो। गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले चेतना अभावकै कारण बाल विवाह…

चेतनाको उज्यालो: झिमरुकका विद्यालयमा न्यायिक सचेतनाको प्रभावकारी यात्रा”

झिमरुक, प्यूठान – असार १६ "ठूलो भवन होइन, ठूलो सोच नै विकास हो" — झिमरुक गाउँपालिकाको न्यायिक समितिका संयोजक प्रमोद पोखरेलको यो भनाइले पछिल्ला दिनमा गाउँका विद्यालयहरूमा गहिरो प्रभाव छाडेको छ। जेठ ८ गते बालशिक्षा माविबाट सुरु गरिएको…

प्यूठानमा SEE-2081 को नतिजा सार्वजनिक, नियमित तर्फ ४८.८५ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण

प्युठान — जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) 2081 को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ। जिल्ला शिक्षा विकास समन्वय इकाइ प्यूठानका अनुसार नियमित तर्फ ४८.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। शुक्रवार साँझ सार्वजनिक…

नौबहिनीमा उत्कृष्ट विद्यार्थी र विद्यालय सम्मानित, असहायलाई शैक्षिक सामग्री वितर

प्यूठान, नौबहिनी  नौबहिनी गाउँपालिकाले शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षा कक्षा ८ र ५ मा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालय तथा विद्यार्थीलाई सम्मान गरेको छ। साथै, असहाय विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण…