समुह अनुसार हेर्नसहोस

समाज

गुल्मीको मदाने गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति र पोषण मैत्री पालिका घोषणा

गरिएको छ । “समुन्नत मदाने, सम्मानित मदानेवासी’’ भन्ने मुख्य नारासहित यस गाउँपालिकालाई एक समारोहका बिच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले “पूर्णखोप सुनिश्चितता, पूर्ण संस्थागत प्रसूति र पूर्ण पोषण मैत्री’’ गाउँपालिका घोषणा…

माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितको पुनर्स्थापनाका लागि ५० लाख बजेट प्रस्ताव

प्युठान, माण्डवी — माण्डवी गाउँपालिकाले अविरल वर्षाका कारण विस्थापित भएका पहिरो पीडितको पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ। गाउँपालिकाका उपाध्यक्ष पूर्ण कालाथोकीले जानकारी दिनुहुँदै वडानम्बर १, २…

नौबहिनी गाउँपालिकाले सार्वजनिक गर्यो ६९ करोडको समावेशी बजेट, युवादेखि वृद्धसम्म लक्षित

प्युठान — नौबहिनी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६९ करोड ७८ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको १८औं अधिवेशनमार्फत उपाध्यक्ष विष्णा थापाले प्रस्तुत गरेको बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र स्थानीय…

सिंचाइ सुविधाले बढायो उत्पादन, उत्साहित बने कृषक

प्यूठान ।प्यूठान जिल्लामा सिंचाइको सुविधा विस्तारसँगै चैते धान खेती गर्ने कृषकहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। प्यूठान नगरपालिका, ऐरावती गाउँपालिका, माण्डवी गाउँपालिका, मल्लरानी गाउँपालिका तथा स्वर्गद्वारी नगरपालिकाका विभिन्न…

प्यूठानको मुहार फेर्ने बहुवर्षीय सडक योजनाः मन्त्री राणाको ऐतिहासिक पहल

प्यूठान, असार  ४। प्यूठान जिल्लालाई भौतिक पूर्वाधारको दृष्टिकोणले पूर्ण रूपमा परिवर्तन गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले जिल्लाभित्रका १२ वटा महत्वाकांक्षी सडक योजनालाई बहुवर्षीय…

रुकुम पूर्वको भूमे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घाेषणा

  रुकुम पूर्व, २०८ जेठ २४ रुकुम पूर्वको भूमे गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषित भएको छ। १५ देखि २३ महिनासम्मका १,०६६ जना बालबालिकाले सम्पूर्ण नियमित खोप सेवा प्राप्त गरेपछि उक्त उपलब्धि हासिल गरिएको हो।…

प्यूठान अस्पतालको निर्माणले फेरि पकड लिँदै, अध्यक्ष बस्सेलको सक्रियतामा ठेकेदार पुनः सम्पर्कमा

प्यूठान, जेठ ३१ — लामो समयदेखि निर्माणाधीन अवस्थामा अलपत्र पारिएको प्यूठान अस्पताल भवनको निर्माण कार्यमा फेरि तिव्रता आएको छ। निर्माण कार्य आठ महिनादेखि रोकिएको अवस्थामा अस्पताल विकास समितिका अध्यक्ष कृष्ण प्रसाद बस्सेलको…

चोयाचित्र उद्योगले पुनः सञ्चालन गर्‍यो डोको, मान्द्रो र सुपा बुन्ने तालिम

प्यूठान, (झिमरुक ) "सीप सिखौं, स्वरोजगार, आत्मनिर्भर अनि उद्यमशील बनौं" भन्ने मूल नारासहित स्थापना भएको ओखरकोट चोयाचित्र उद्योगले यस वर्ष पनि अघिल्ला वर्षहरूको सफलतापछि डोको, मान्द्रो र सुपा बुन्ने तालिम पुनः सञ्चालनमा ल्याएको छ। प्यूठानको…

बालविवाह न्यूनीकरणमा झिमरुक गाउँपालिकाको सक्रियता

प्यूठान,  जेठ १४ प्यूठानको    झिमरुक गाउँपालिकाले बालविवाह न्यूनीकरण तथा कानुनी सचेतनाका लागि स्थानीय विद्यालय र क्याम्पसस्तरमा व्यापक अभियान सञ्चालन गरेको छ। गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक प्रमोद पोखरेलको अगुवाइमा सुरु…

नेकपा एमाले र राप्रपाका नेता कांग्रेसमा प्रवेश मन्त्री राणा नेतृत्वप्रति बढ्दो विश्वास

प्युठान, नेकपा एमाले प्युठान १ का वडाध्यक्ष तथा भूतपूर्व प्रहरी तथा सैनिक संगठनका केन्द्रीय सदस्य जगतबहादुर धामी र राप्रपा नेपाल प्युठानका जिल्ला सदस्य, समाजसेवी तथा यातायात व्यवसायी गोपाल रावत नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ।…