समुह अनुसार हेर्नसहोस
समाज
झुट हैन तथ्य बाेलाै प्यूठानमा २ अर्ब १४ कराेड बजेटकाे प्रमाण हेर्नुस : मन्त्री राेज राणा
असार २० प्यूठान
प्यूठानका लागि चालु आर्थिक वर्षको तुलनामा ४४.२९१ प्रतिशतले बढी बजेट आएको स्पष्ट पार्दै लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा 'रोज राणा' ले सामाजिक सञ्जालमा फैलाइएको भ्रमको खण्डन गरेका छन्।
नेपाल…
नौबहिनीमा बाल विवाह अन्त्यको १० वर्षे योजना
असार१९ ,प्यूठान
नौबहिनी गाउँपालिकाले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउने भएको छ। सार्प रिसर्च सेन्टरको सहयोगमा आयोजित कार्यशालामा योजना तर्जुमा गरिएको हो।
गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले चेतना अभावकै कारण बाल विवाह…
चेतनाको उज्यालो: झिमरुकका विद्यालयमा न्यायिक सचेतनाको प्रभावकारी यात्रा”
झिमरुक, प्यूठान – असार १६
"ठूलो भवन होइन, ठूलो सोच नै विकास हो" — झिमरुक गाउँपालिकाको न्यायिक समितिका संयोजक प्रमोद पोखरेलको यो भनाइले पछिल्ला दिनमा गाउँका विद्यालयहरूमा गहिरो प्रभाव छाडेको छ।
जेठ ८ गते बालशिक्षा माविबाट सुरु गरिएको…
प्यूठानमा SEE-2081 को नतिजा सार्वजनिक, नियमित तर्फ ४८.८५ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण
प्युठान — जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) 2081 को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ। जिल्ला शिक्षा विकास समन्वय इकाइ प्यूठानका अनुसार नियमित तर्फ ४८.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
शुक्रवार साँझ सार्वजनिक…
नौबहिनीमा उत्कृष्ट विद्यार्थी र विद्यालय सम्मानित, असहायलाई शैक्षिक सामग्री वितर
प्यूठान, नौबहिनी
नौबहिनी गाउँपालिकाले शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षा कक्षा ८ र ५ मा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालय तथा विद्यार्थीलाई सम्मान गरेको छ। साथै, असहाय विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण…
गुल्मीको मदाने गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति र पोषण मैत्री पालिका घोषणा
गरिएको छ । “समुन्नत मदाने, सम्मानित मदानेवासी’’ भन्ने मुख्य नारासहित यस गाउँपालिकालाई एक समारोहका बिच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले “पूर्णखोप सुनिश्चितता, पूर्ण संस्थागत प्रसूति र पूर्ण पोषण मैत्री’’ गाउँपालिका घोषणा…
माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितको पुनर्स्थापनाका लागि ५० लाख बजेट प्रस्ताव
प्युठान, माण्डवी —
माण्डवी गाउँपालिकाले अविरल वर्षाका कारण विस्थापित भएका पहिरो पीडितको पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ।
गाउँपालिकाका उपाध्यक्ष पूर्ण कालाथोकीले जानकारी दिनुहुँदै वडानम्बर १, २…
नौबहिनी गाउँपालिकाले सार्वजनिक गर्यो ६९ करोडको समावेशी बजेट, युवादेखि वृद्धसम्म लक्षित
प्युठान — नौबहिनी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६९ करोड ७८ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको १८औं अधिवेशनमार्फत उपाध्यक्ष विष्णा थापाले प्रस्तुत गरेको बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र स्थानीय…
सिंचाइ सुविधाले बढायो उत्पादन, उत्साहित बने कृषक
प्यूठान ।प्यूठान जिल्लामा सिंचाइको सुविधा विस्तारसँगै चैते धान खेती गर्ने कृषकहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ।
प्यूठान नगरपालिका, ऐरावती गाउँपालिका, माण्डवी गाउँपालिका, मल्लरानी गाउँपालिका तथा स्वर्गद्वारी नगरपालिकाका विभिन्न…