समुह अनुसार हेर्नसहोस
सुदूरपश्चिम
भुकम्प पिडितलाई प्युठान नगरपालिका काे सहयाेग
प्युठान नगरपालिकाले भूकम्प पीडितका लागि ५ लाख उपलब्ध गराउने
प्युठान । प्युठानको प्युठान नगरपालिकाले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प पीडितको राहत उद्धारका लागि ५ लाख रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
सोमबार बसेको कार्यपालिका…
रुकुम पश्चिममा भुकम्पमा परी ज्यान गुमाउनेहरुकाे पहिचान खुल्याे
शुक्रवार राती आएको भूकम्पको कारण रुकुम पश्चिममा मृत्यु भएका ३५ जना मध्य २८ जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार मृत्यु हुनेहरूमा जिल्लाको आठविसकोट नगरपालिकाका १८ र सानी भेरी…
एसईईको नतिजा यसरी हेर्नुहाेस
एसईईको नतिजा आउने भन्ने थाहा पाएलगत्तै विद्यार्थी तथा अभिभावकलाई जति सक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर हुन्छन् तर नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौतारिने गर्छन् ।…
जेठाजुले खुकुरी प्रहार गरी बुहारीकाे हत्या
इलामको माई नगरपालिका –३ मा जेठाजुले खुकुरी प्रहार गरी बुहारीको हत्या गरेका छन् ।
३९ वर्षीय जेठाजु सन्तोष खातीले सोमबार २३ बुहारी वर्षीया अमृता खातीको दायाँ हातको पाखुरा र घाँटीको पछाडि गर्धनमा खुकुरी प्रहरी गरेको जिल्ला प्रहरी कार्यालय…
बझाङमा सुदुरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटना
५ असार २०८०
बझाङमा सुदुरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ । सुदुरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ…
टोकियो ओलम्पिक सम्पन्न, ३३औँ ग्रीष्मकालीन ओलम्पिक पेरिसमा हुने
जापान । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा आयोजना!-->!-->!-->…
यस्तो छ एभरेष्ट प्रिमियर लिगको ट्रफी
काठमाडौं । आगामी असोज ९ गते २३ सम्म हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि सार्वजनिक गरिएको छ ।
आयोजक ईपीएल प्रालिले सोमबार पत्रकार सम्मेलनमार्फत् ट्रफी सार्वजनिक गरिएको हो ।
कोरोना भाइरसका कारण गत वर्ष हुन नसकेको ईपीएलको चौथो!-->!-->!-->!-->!-->!-->!-->…
साफ च्याम्पियनशिप फुटबल माल्दिभ्समा हुने
काठमाडौं । तेह्रौँ संस्करणको दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) माल्दिभ्समा हुने भएको छ । साफको कार्यकारी समितिको बैठकले आगामी असोज १५ देखि २७ गतेसम्म सो प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगिता आयोजना गर्नका लागि नेपाल र!-->!-->!-->…
काठमाडौं उपत्यकाको निषेधाज्ञा कडा पार्ने तयारी
काठमाडौं । कोरोना संक्रमण तीब्र बन्दै गएको भन्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गरी कडा पार्ने तयारी भएको छ । यस विषयमा छलफल गर्न आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दै छ।
ललितपुरका!-->!-->!-->!-->!-->!-->!-->…
स्वास्थ्य मन्त्रालयले तोक्यो सतवटै प्रदेशमा सम्पर्क व्यक्ति
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भइरसको संक्रमणको रोकथाम, उपचार तथा व्यवस्थापनमा हालसम्म भएका कामको अनुगमन र तेस्रो लहर व्यवस्थापनका लागि सातै प्रदेशमा सम्पर्क व्यक्ति तोकेको छ ।
स्वास्थ्य राज्यमन्त्री उमेश!-->!-->!-->!-->!-->…