समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

मल्लरानीका सुजल सुनारलाई जेनजि आन्दोलनमा गोली, स्वास्थ्य सुधार हुँदै

प्यूठान, असाेज ७ – प्यूठान मल्लरानी गाउँपालिका–४ बुढाचौरका २१ वर्षीय सुजल सुनार गत भदौ २३ गते जेनजि आन्दोलनका क्रममा गोली लागेर घाइते भएका छन्। आन्दोलन हेर्न पुगेका बेला अचानक संसद चबन अगाडि सडकमा चलेको गोली उनको कम्मर हुँदै पेटको भागमा…

प्यूठानको बिजुवारमा निमतारा पोलिक्लिनिकको तेस्रो वार्षिकोत्सव: दन्त र आँखा सेवा समेत सुरु

बिमल प्रसाद पाेख्रेल असाेज,५ प्यूठान — प्यूठान नगरपालिका–४, बिजुवारमा सञ्चालित निमतारा पोलिक्लिनिक प्रा.लि. ले स्थापनाको तेस्रो वर्षगाँठको अवसरमा दन्त र आँखा उपचार सेवा थप गर्दै सेवा विस्तार गरेको छ। स्थानीय स्वास्थ्य सेवाको नयाँ मीलका…

स्वर्गद्वारीमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा, आएकाे दुई बर्षमा २६४ जना बिरामीले पाए उपचार

स्वर्गद्वारी, प्यूठान ,असोज २९, २०८२ बिमल प्रसाद पाेख्रेल प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका–९ कच्छारमा स्थापना गरिएको सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि प्यूठानलगायत छिमेकी जिल्लाका दर्जनौँ बिरामीहरूलाई अकाल मृत्युदेखि बचाउन…

गुडिरहेकाे बसमा ठाेकिएर घाइते भएका रामु गिरीकाे उपचारका क्रममा मृत्यु

प्यूठान, साउन २५ — प्यूठानमा भएको बस दुर्घटनामा घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ। झिमरुक गाउँपालिका–७ तुसारका ४५ वर्षीय रामु गिरीको आईतवार  राति उपचारका क्रममा मृत्यु भएको जिल्ला अस्पताल प्यूठानकी डा. भावना पोखरेलले…

आगलागीबाट पिडितलाई एनआरएन पाेर्चुगलकाे सहयोग

दीपक भण्डारी पोर्चुगल, साउन २२। पोर्चुगलमा रहेका नेपालिहरुको हितमा काम गर्न स्थापित एनआरएनए पोचुगलले आगलागी पिडितहरुलाई राहत बितरण गरेको छ । एनआरएनए पोर्चुगल का अध्यक्ष  दीपा काफ्लेको नेतृत्वमा पोर्चुगलको बेजा जिल्ला ओदिमिरा…

पूर्वपतिको चक्कु प्रहारमा रुकमनी बरालको हत्या

प्युठान, असार ३१ – प्युठानको सरुमारानी गाउँपालिका–३ गोठेरीमा एक दर्दनाक घटना भएको छ। आफ्नै पूर्वपतिको धारिलो हतियार प्रहारबाट २८ वर्षीया रुकमनी बरालको ज्यान गएको हो। स्थानीय दलित महिला सदस्य आशा विकका अनुसार, रुकमनी बराल…

नौबहिनीमा बाल विवाह अन्त्यको १० वर्षे योजना

असार१९ ,प्यूठान नौबहिनी गाउँपालिकाले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउने भएको छ। सार्प रिसर्च सेन्टरको सहयोगमा आयोजित कार्यशालामा योजना तर्जुमा गरिएको हो। गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले चेतना अभावकै कारण बाल विवाह…

दुर्घटनाः गम्भीर घाइतेलाई हेलिकोप्टर मार्फत पोखरा पठाइयो

रुकुम  पुर्ब ।  मध्यपहाडि  लाेकमार्ग अन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ धारपानीमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइतेलाई हेलिकोप्टर मार्फत थप उपचारका लागि कास्कीको पोखरा पठाइएको छ । आज बुधबार बिहान ११ बजे मध्यपहाडी लोकमार्ग…

चेतनाको उज्यालो: झिमरुकका विद्यालयमा न्यायिक सचेतनाको प्रभावकारी यात्रा”

झिमरुक, प्यूठान – असार १६ "ठूलो भवन होइन, ठूलो सोच नै विकास हो" — झिमरुक गाउँपालिकाको न्यायिक समितिका संयोजक प्रमोद पोखरेलको यो भनाइले पछिल्ला दिनमा गाउँका विद्यालयहरूमा गहिरो प्रभाव छाडेको छ। जेठ ८ गते बालशिक्षा माविबाट सुरु गरिएको…