समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
आगलागीबाट पिडितलाई एनआरएन पाेर्चुगलकाे सहयोग
दीपक भण्डारी
पोर्चुगल, साउन २२।
पोर्चुगलमा रहेका नेपालिहरुको हितमा काम गर्न स्थापित एनआरएनए पोचुगलले आगलागी पिडितहरुलाई राहत बितरण गरेको छ ।
एनआरएनए पोर्चुगल का अध्यक्ष दीपा काफ्लेको नेतृत्वमा पोर्चुगलको बेजा जिल्ला ओदिमिरा…
पूर्वपतिको चक्कु प्रहारमा रुकमनी बरालको हत्या
प्युठान, असार ३१ – प्युठानको सरुमारानी गाउँपालिका–३ गोठेरीमा एक दर्दनाक घटना भएको छ। आफ्नै पूर्वपतिको धारिलो हतियार प्रहारबाट २८ वर्षीया रुकमनी बरालको ज्यान गएको हो।
स्थानीय दलित महिला सदस्य आशा विकका अनुसार, रुकमनी बराल…
नौबहिनीमा बाल विवाह अन्त्यको १० वर्षे योजना
असार१९ ,प्यूठान
नौबहिनी गाउँपालिकाले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउने भएको छ। सार्प रिसर्च सेन्टरको सहयोगमा आयोजित कार्यशालामा योजना तर्जुमा गरिएको हो।
गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले चेतना अभावकै कारण बाल विवाह…
दुर्घटनाः गम्भीर घाइतेलाई हेलिकोप्टर मार्फत पोखरा पठाइयो
रुकुम पुर्ब । मध्यपहाडि लाेकमार्ग अन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ धारपानीमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइतेलाई हेलिकोप्टर मार्फत थप उपचारका लागि कास्कीको पोखरा पठाइएको छ । आज बुधबार बिहान ११ बजे मध्यपहाडी लोकमार्ग…
चेतनाको उज्यालो: झिमरुकका विद्यालयमा न्यायिक सचेतनाको प्रभावकारी यात्रा”
झिमरुक, प्यूठान – असार १६
"ठूलो भवन होइन, ठूलो सोच नै विकास हो" — झिमरुक गाउँपालिकाको न्यायिक समितिका संयोजक प्रमोद पोखरेलको यो भनाइले पछिल्ला दिनमा गाउँका विद्यालयहरूमा गहिरो प्रभाव छाडेको छ।
जेठ ८ गते बालशिक्षा माविबाट सुरु गरिएको…
फजुल खर्च हैन, सहयोगमा जन्मदिन: प्युठानका सुवेदीको उदाहरणीय कार्य
प्युठान — असार १६।
जन्मदिनको अवसरलाई समाजसेवामा रूपान्तरण गर्दै, प्युठानको बाग्दुलामा रहेको सुबेदी पुस्तक पसलका सञ्चालक खेमराज सुबेदीले दृष्टिविहीन बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन्।
जिल्ला सदरमुकाम खलंगास्थित महेन्द्र…
गुल्मीको मदाने गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति र पोषण मैत्री पालिका घोषणा
गरिएको छ । “समुन्नत मदाने, सम्मानित मदानेवासी’’ भन्ने मुख्य नारासहित यस गाउँपालिकालाई एक समारोहका बिच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले “पूर्णखोप सुनिश्चितता, पूर्ण संस्थागत प्रसूति र पूर्ण पोषण मैत्री’’ गाउँपालिका घोषणा…
नौबहिनी गाउँपालिकाले सार्वजनिक गर्यो ६९ करोडको समावेशी बजेट, युवादेखि वृद्धसम्म लक्षित
प्युठान — नौबहिनी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६९ करोड ७८ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको १८औं अधिवेशनमार्फत उपाध्यक्ष विष्णा थापाले प्रस्तुत गरेको बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र स्थानीय…
रुकुम पूर्वको भूमे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घाेषणा
रुकुम पूर्व, २०८ जेठ २४
रुकुम पूर्वको भूमे गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषित भएको छ।
१५ देखि २३ महिनासम्मका १,०६६ जना बालबालिकाले सम्पूर्ण नियमित खोप सेवा प्राप्त गरेपछि उक्त उपलब्धि हासिल गरिएको हो।…