समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

प्यूठान अस्पतालको निर्माणले फेरि पकड लिँदै, अध्यक्ष बस्सेलको सक्रियतामा ठेकेदार पुनः सम्पर्कमा

प्यूठान, जेठ ३१ — लामो समयदेखि निर्माणाधीन अवस्थामा अलपत्र पारिएको प्यूठान अस्पताल भवनको निर्माण कार्यमा फेरि तिव्रता आएको छ। निर्माण कार्य आठ महिनादेखि रोकिएको अवस्थामा अस्पताल विकास समितिका अध्यक्ष कृष्ण प्रसाद बस्सेलको…

स्वर्गद्वारी ५ मा ८५० थान इन्डक्सन चुलो वितरण आबेदन खुला

स्वर्गद्वारी, प्युठान । स्वर्गद्वारी नगरपालिका वडा नं ५ ले विद्युतीय (इन्डक्सन) चुलो वितरण कार्यक्रम सार्वजनिक गरेको छ। ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा सञ्चालित यस योजनाअन्तर्गत ८५० वटा इन्डक्सन चुलो वितरण गरिनेछ। इच्छुक…

काठमाडौंमा प्यूठानका सिद्विमणि सुवेदी बेपत्ता

काठमाडौंको कपनबाट एक जना वृद्ध बेपत्ता भएका छन् । प्युठानको टारी स्थायी घर भई कपन बस्दै आएका ६८ वर्षीय सिद्धिमणि सुवेदी बेपत्ता भएको प्रहरीले जनाएको छ । सुवेदी बुधबारदेखि सम्पर्कमा नआएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । उनी बुधबार…

बालविवाह न्यूनीकरणमा झिमरुक गाउँपालिकाको सक्रियता

प्यूठान,  जेठ १४ प्यूठानको    झिमरुक गाउँपालिकाले बालविवाह न्यूनीकरण तथा कानुनी सचेतनाका लागि स्थानीय विद्यालय र क्याम्पसस्तरमा व्यापक अभियान सञ्चालन गरेको छ। गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक प्रमोद पोखरेलको अगुवाइमा सुरु…

रक्तदानबाट पदभार

जनताको सेवामा समर्पित हुने अठोटसहित प्यूठान अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष कृष्ण प्रसाद बस्सेलले पदभार ग्रहण गर्नुअघि अनौठो तर भावनात्मक शैली अपनाउँदै जनताको नाममा रक्तदान गरेका छन्। उनले अस्पतालको अध्यक्ष पदको जिम्मेवारी…

बसको ठक्करबाट प्यूठानमा डेढ बर्षिया बालिकाको मृत्यु

 फागुन ८ प्यूठान ।प्यूठानकाे बाग्दुलामा ना ४ ख १३०९ नं.को बसको ठक्करबाट नौबहिनी गाउँपालिका ७ की डेढ बर्षिया बालिका तिर्सना पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।…

अन्तर बिधालय स्तरीय रनिङशिल्डमा मुक्ति मा. बि . प्रथम

फागुन ३ प्यूठान प्युठान ।  प्यूठान नगरपालिकाकाे आयाेजनामा फागुन एक गते देखि सुरुभएकाे अन्तर बिधालय स्तरीय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएकाे छ। लगातार तीन दिनसम्म गणातानणत्रिक खेलमैदान बिजुवारमा संचालित…

सानदार मम सेन्टरमा अचानक ग्यास विस्फोट

काठमाडौँ । काठमाडौँको कमलपोखरीस्थित शानदार म:म पसलमा बिहीबार ग्याँस सिलिण्डर विस्फोट भएको छ । प्रहरीका अनुसार विस्फोटमा  पसलमा काम गर्नेहरू ११ जना घाइते भएका छन् । केशव श्रेष्ठको घरमा सञ्चालनमा रहेको  सानदार मम सेन्टरमा अचानक ग्यास…

प्युठानमा एच.पि .भि. खाेप कार्यक्रम शुभारम्भ

प्युठानमा एच.पि .भि. खाेप कार्यक्रम शुभारम्भ प्यूठान नगरपालिका वडा नम्बर चार स्थित नेपाल राष्ट्रिय माध्यमिक बिधालय टारीकि कक्षा दशमा अध्ययनरत किशोरी   कल्पना परिवार लाई पहिलाे खाेप लगाई जिल्ला भरकाे खाेप शुभारम्भ गरिएकाे हाे। जिल्ला…