बसको ठक्करबाट प्यूठानमा डेढ बर्षिया बालिकाको मृत्यु

 फागुन ८
प्यूठान ।प्यूठानकाे बाग्दुलामा ना ४ ख १३०९ नं.को बसको ठक्करबाट नौबहिनी गाउँपालिका ७ की डेढ बर्षिया बालिका तिर्सना पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक बालिकाको पोष्र्टमार्टम का लागी जिल्ला अस्पताल बिजुवार राखिएकाे छ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।