समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
हाेटल तथा रेष्टुरेन्टमा छड्के अनुगमन
प्युठान,माघ २१।
बिजुवार। ईलाका प्रहरी कार्यालय बिजुवार प्यूठानले आईतबार जिल्लाकाे बिजुवार जुम्रि बजारमा रहेका होटेल तथा रेष्टुरेन्टमा छड्के अनुगमन गरेको छ।
ईलाका प्रहरी कार्यालय बिजुवारका प्रहरी निरीक्षक चुडामणी पुनको नेतृत्वमा खटिएको…
उपभोक्ताकाे हितका लागि छड्के बजार अनुगमन
छड्के बजार अनुगमन अनुगमनको क्रममा भेटिए म्याद गुज्रिएका खाद्यान्न सामग्री।
चाडपर्व नजिकिएसँगै उपभोक्ताको हितलाई मध्यनजर राख्दै जिल्लाकाे प्युठान नगरपालिकाले प्युठानका मुख्य व्यापारिक केन्द्रहरूमा रहेका खाद्यान्न पसल, मासु पसल, होटल तथा…
क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या
संघर्ष मिडिया डेस्क
क्यान्सर यसै पनि एक प्राणघातक रोग हो । समयमा पहिचान नभएमा यही रोगले गर्दा अन्य स्वास्थ्य समस्या ल्याउँछ । जसमध्ये एक हो मुटुरोग ।
क्यान्सरको रोग र मुटुमा हुने रोग फरक-फरक तर जटिल रोग हुन् । फरक रोग भएपनि…
थाइराइड गडबडी कसलाई हुन्छ ?
संघर्ष मिडिया डेस्क
हरेक १० मध्ये एक जना थाइराइडको समस्याबाट पीडित रहने विश्व स्वास्थ्य संगठनको तथ्यांकले बताउँछ । तर विडम्बना के छ भने थाइराइड गडबडी भएका करिब एक तिहाइ मानिसलाई आफू पीडित रहेको कुरा थाहा नै हुँदैन ।
थाइराइड गडबडीबारे…
संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई
संघर्ष मिडिया डेस्क
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ ।
बुधबार स्वास्थ्य तथा…
विश्वमै चुनौती बढाउँदै मंकिपक्स
संघर्ष मिडिया डेस्क
विश्वव्याधी कोरोना भाइरसको त्रास कायमै छ। अर्को, तीव्र फैलावट हुने एमपक्स (मंकिपक्स) देखा परेको छ। यसका भाइरसले विश्वव्यापी रूपमै सतर्कता बढाएको छ। मंकिपक्सको संक्रमण गराउने दुइटा भाइरस हालसम्मकै सबैभन्दा…
डेंगु र हैजा महामारीका रुपमा फैलन नदिन स्वास्थ्य मन्त्रालयको सक्रियता
संघर्ष मिडिया डेस्क
देशका विभिन्न भागमा हैजा तथा डेंगुको सङ्क्रमण देखिन थाले पछि यसलाई महामारीका रुपमा बढ्न नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काम थालेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डेंगु तथा हैजाका बिरामी…
२५औ अन्तराष्टिय युवा दिवस प्यूठानमा मनाईयो
२५औ अन्तराष्टिय युवा दिवस प्यूठानमा मनाईय
प्यूठान,२८ श्रावण।
२५ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा प्यूठानमा एक समारोह सहित रक्तदान कार्यक्रम गरि मनाईएको छ । गैर सरकारी संस्था महासंघ प्यूठानको आयोजना तथा नेपाल स्वंयमसेवी रक्तदाता समाज…
प्युठानमा एकैघरका ३ जनामा हैजा संक्रमण
१८ साउन, प्युठान । प्युठानमा एकैघरका ३ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । गौमुखी गाउँपालिका-५ का ७१ वर्षीया लक्षमीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीय शिवकुमारी मल्ललाई हैजा पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य…
सुत्केरी स्ट्रेचरमा बाेकेर घरमा पुराउने स्वास्थ्यकर्मी सम्मानित
असार २८ प्यूठान
प्युठानको ऐरावती गाउँपालिका–६, काल्नेकी ३० वर्षीया जिवा वि क गत असार २३ गतेका दिन साझपख सुत्केरी व्यथा लाग्दा तिन बर्षिय छाेरा सहित सिमसिम झरीमा साढे दुई घन्टा हिडेर धरमपमनि स्वास्थ्य चाैकिमा पुगेकि थिईन जिवालाई ब्यबस्थित…