समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
फजुल खर्च हैन, सहयोगमा जन्मदिन: प्युठानका सुवेदीको उदाहरणीय कार्य
प्युठान — असार १६।
जन्मदिनको अवसरलाई समाजसेवामा रूपान्तरण गर्दै, प्युठानको बाग्दुलामा रहेको सुबेदी पुस्तक पसलका सञ्चालक खेमराज सुबेदीले दृष्टिविहीन बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन्।
जिल्ला सदरमुकाम खलंगास्थित महेन्द्र…
गुल्मीको मदाने गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति र पोषण मैत्री पालिका घोषणा
गरिएको छ । “समुन्नत मदाने, सम्मानित मदानेवासी’’ भन्ने मुख्य नारासहित यस गाउँपालिकालाई एक समारोहका बिच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले “पूर्णखोप सुनिश्चितता, पूर्ण संस्थागत प्रसूति र पूर्ण पोषण मैत्री’’ गाउँपालिका घोषणा…
नौबहिनी गाउँपालिकाले सार्वजनिक गर्यो ६९ करोडको समावेशी बजेट, युवादेखि वृद्धसम्म लक्षित
प्युठान — नौबहिनी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६९ करोड ७८ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको १८औं अधिवेशनमार्फत उपाध्यक्ष विष्णा थापाले प्रस्तुत गरेको बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र स्थानीय…
रुकुम पूर्वको भूमे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घाेषणा
रुकुम पूर्व, २०८ जेठ २४
रुकुम पूर्वको भूमे गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषित भएको छ।
१५ देखि २३ महिनासम्मका १,०६६ जना बालबालिकाले सम्पूर्ण नियमित खोप सेवा प्राप्त गरेपछि उक्त उपलब्धि हासिल गरिएको हो।…
प्यूठान अस्पतालको निर्माणले फेरि पकड लिँदै, अध्यक्ष बस्सेलको सक्रियतामा ठेकेदार पुनः सम्पर्कमा
प्यूठान, जेठ ३१ — लामो समयदेखि निर्माणाधीन अवस्थामा अलपत्र पारिएको प्यूठान अस्पताल भवनको निर्माण कार्यमा फेरि तिव्रता आएको छ। निर्माण कार्य आठ महिनादेखि रोकिएको अवस्थामा अस्पताल विकास समितिका अध्यक्ष कृष्ण प्रसाद बस्सेलको…
स्वर्गद्वारी ५ मा ८५० थान इन्डक्सन चुलो वितरण आबेदन खुला
स्वर्गद्वारी, प्युठान ।
स्वर्गद्वारी नगरपालिका वडा नं ५ ले विद्युतीय (इन्डक्सन) चुलो वितरण कार्यक्रम सार्वजनिक गरेको छ। ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा सञ्चालित यस योजनाअन्तर्गत ८५० वटा इन्डक्सन चुलो वितरण गरिनेछ। इच्छुक…
काठमाडौंमा प्यूठानका सिद्विमणि सुवेदी बेपत्ता
काठमाडौंको कपनबाट एक जना वृद्ध बेपत्ता भएका छन् । प्युठानको टारी स्थायी घर भई कपन बस्दै आएका ६८ वर्षीय सिद्धिमणि सुवेदी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
सुवेदी बुधबारदेखि सम्पर्कमा नआएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । उनी बुधबार…
बालविवाह न्यूनीकरणमा झिमरुक गाउँपालिकाको सक्रियता
प्यूठान, जेठ १४
प्यूठानको झिमरुक गाउँपालिकाले बालविवाह न्यूनीकरण तथा कानुनी सचेतनाका लागि स्थानीय विद्यालय र क्याम्पसस्तरमा व्यापक अभियान सञ्चालन गरेको छ। गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक प्रमोद पोखरेलको अगुवाइमा सुरु…
रक्तदानबाट पदभार
जनताको सेवामा समर्पित हुने अठोटसहित प्यूठान अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष कृष्ण प्रसाद बस्सेलले पदभार ग्रहण गर्नुअघि अनौठो तर भावनात्मक शैली अपनाउँदै जनताको नाममा रक्तदान गरेका छन्। उनले अस्पतालको अध्यक्ष पदको जिम्मेवारी…