सुचना तथा संचार प्रबिधिमा क्यान प्युठानकाे महत्त्वपूर्ण याेगदान

सुचना तथा संचार प्रबिधिमा क्यान प्युठानकाे महत्त्वपूर्ण याेगदान
बिमल प्रसाद पाेख्रेल
माघ २८ प्युठान

कम्प्युटर एसाेसियसन अफ माहासंघ नेपाल जिल्ला शाखा प्पूठानकाे नया कार्यसिमतिकाे पहिलाे बैठक तथा बार्षिक कार्ययाेजना तर्जुमा कार्यक्रम राप्ती हाेटल बाग्दुला प्यूठानमा सम्पन्न भएकाे छ । जसमा कम्पुटर एसाेसियसन नेपाल माहासंघ जिल्ला साखा प्यूठानका अध्यक्ष तुलस बहादुर राेका को सभापति र निबार्तमान अध्यक्ष सुबास घिमिरे को प्रमुख आतिथ्यतामा सम्पन्न भयको छ। जसमा प्रमुख अतिथी ले सुचना तथा सन्चार प्रबिधी को बिकासमा can प्युठान ले महत्त्वपूर्ण योगदान पुर्याएको र सुचना तथा सन्चार प्रबिधि लाई सबै दुर दराज मा पुर्याउनलाई सरोकारवाला को ध्यानाकर्षण गराउनु भयको थियो । उक्त कार्यक्रममा बिद्यार्थी समाज सेबि लगायको उपस्थिति रहेको जानकारी गराउनु भयको थियो

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।