प्युठानमा राष्टिय सुचना तथा प्रिबधि दिबस भब्य रुपमा सम्पन्न!

प्युठानमा राष्टिय सुचना तथा प्रिबधि दिबस भब्य रुपमा सम्पन्न!
संघर्स मिडिया ब्युराे।


कम्प्युटर एशाेसिएसन अफ नेपाल जिल्ला शाखा प्युठानले आज बिबिध कार्यक्रम गरि आईसिटि दिबस मनाएकाे छ।

बढ्दाे सञ्चार माध्यमबाट जनताले सत्य तथ्य सुचना कसरी बिश्वास गर्न सक्ने जनताले दैनिक उपभाेग गर्ने हरेक गतिविधि आम सुचना तथा मनाेरञ्जनका सामाग्रिहरुबारे जनचेतना दिनुपर्ने सञ्चारकाे दुरुपयाेग गर्नेहरुलाई  कार्बाहि हुनुपर्ने संबधीत निकायहरुलाई यस बाट सचेत रहन सुझाब दिईएकाे थियाे ! सुचना तथा प्रविधिकाे चाप संगै नेपालीहरु बिस्तारै स्वराेजगार बन्दै गएका छन सुचना तथा प्रबिधिकाे प्रयाेग रमाइलोकाे लागि मात्रै नभएर ब्यबसाय संग‌ै जाेड्नु पर्ने शाखाका अध्यक्ष तुलस राेकाले बताउनु भयाे।
समयकाे माग र अहिलेकाे आबश्यकता अनुसार युवाहरु स्वराेजगार बन्ने मुख्य थलाे नै सुचना प्रबिधि भएकाेले सरकारले यस क्षेत्रकाे बिकास ब्यबस्थापनका लागि नीति नियम बनाएर कार्यन्यन गर्नु पर्न सस्थाका काेषाध्यक्ष प्रकाश भट्टराईले बताउनु भयाे।


दिबसकाे अबसर पारी आज प्युठानकाे बाग्दुलामा रहेकाे जन्ता माध्यमिक बिधालय देखि पुलचाेक सम्म प्रभात फेरि गरि सम्पन्न गरेकाे छ !

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।