बिपन्न संग चाडपर्ब मनाउदै पाेख्रेल

जन्मदिनकाे अबसरमा बिपन्नसंग चाडपर्ब
पाेख्रेल

प्युठान, नेपाली काङ्ग्रेस प्युठान जिल्ला सहसचिव युवा नेता तथा समाजसेबि प्रमाेद पाेख्रेलले यस बर्षकाे माघि पर्व बिपन्न घरपरिवार लाई खाधान्न सहयाेग गरि मनाएका छन।
झिमरुक गाउपालिका ४ बाङ्गेमराेटका पाच बिपन्न घरपरिवारलाई एक एक बाेरा चामल दुई दुई किलाे दाल,दुई दुई लिटर तेल,दुई दुई किलाे नुन निशुल्क सहयाेग गरि माघि मनाउने भएका छन।
पाेख्रेलले अाफ्नाे जन्मदिन पाैष १२ गते परेकाे र अाज उनका भाईकाे जन्मदिनकाे अबसर पारि बिगतका बर्षमा जस्तै यस बर्ष पनि दिन दुखि,बिपन्न असाहय तथा अशक्त लाई सहयाेग गरि अाफ्नाे जन्मदिन तथा माघि पर्व मनाउन लागेकाे उनले बताए ।
जन्मदिनमा हाेटल तथा रेष्टुरेन्टमा मा गरिने फजुल खर्च र चाडपर्वमा गरिने देखासिकि खर्च गर्नु भन्दा गरिबका चुल्ला बाल्नु अाफ्नाे महान चाड भएकाे बताए। खाधन्न बुझ्दै बिमला बि क ले भनिन छाेरा छाेरि माघिमा घिचडि खाने भन्छन घरमा छाक टार्न मुस्किल माघि अाउन दुई दिन बाकि छ कहाँ कस्ले काममा बाेलाउला र एक मानाे चामल लिएर माघि मनाउला भन्ने सपना पाेख्रेल भगवान जस्तै अाएर महिनाभर पुग्ने रासन निशुल्क पाउँदा खुसिले गदगद भएकाे बताईन। स्थानिय शिक्षकहरु धर्मेन्द्र जि सि ,जगत के सि लगाएत दर्जनाै स्थानिय बासिन्दाहरुले पाेख्रेललाई जन्मदिनकाे शुभकामना बिपन्नकाे घरदैलोमा पुगि चुलाे बाल्न सहयाेग गरेकाेमा यहिनै धर्म हाे ,धर्म कमाउन मन्त्र जप्न र मन्दिर धाउनु भन्दा असक्तलाई सहयाेग गर्नु नै सबैभन्दा ठुलाे धर्म भएकाे बताउदै पाेख्रेललाई धन्यवाद दिए। पाेख्रेल प्युठान जिल्लामै अाफुसक्दाे सामाजिक सेबामा अग्रसर रहेकाे बिगतकाे काेराेना महामारि ,अापत बिपतमा सहयाेग गरेका विभिन्न संचार माध्यम हरुमा दमाम उदारण रहेका छन।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।