सेती नदीको कटानले आठ गाउँ उच्च जोखिममा
डोटी । सेती नदीको बाढीले वर्षेनी कटान गर्दा डोटीका आठ वटा गाउँ उच्च जोखिममा पर्दै आएका छन् । नदी नियन्त्रणका लागि तारजालीको प्रयोग गरिए पनि कटान रोकिएको छैन । कटानले जिल्लाका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा!-->…