लगातार बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च

असोज ८ गते नेपाली बजारमा आज (मंगलबार) सुनको  मूल्य एक तोलाको १ लाख ६० हजार रुपैयाँ नजिक पुगेको छ । सोमबार सुन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको  मूल्य आज ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले…

आज देखि  मनसुन सक्रिय, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका २७ जिल्ला उच्च जोखिममा

असोज ८ गते आज देखि देशभर मौसम सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना छ । मोसम…

त्रिविमा एआई प्रयोग गरे परीक्षा रद्द हुने, समयसीमा कटेका विद्यार्थीलाई मौका परीक्षा

सघर्ष मिडिया डेस्क त्रिभुवन विश्वविद्यालयको जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने भएको छ । त्रिवि परीक्षा सुधार समितिको सोमबारको बैठकले त्रिविको परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने निर्णय…

सहकारी पिडित रविलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय बाहिर कास्कीमा नाराबाजी

असोज ०७ गते निर्मला मगर राश्वपा सभापति तथा गृहमन्त्री रवी लामिछानेले गोर्खा मिडिया मार्फत सहकारीको पैसा दुरुपयोग गरेको भन्दै पिडितहरुले जिल्ला प्रशासन कार्यालय कास्कीमा नाराबाजी गर्दै लामिछानेलाई पक्राउ गर्न माग गरेका छन् । सहकारी…

लुम्बिनी युवा परिषद विकास समितिको बैठक, चालु आर्थिक बर्षको बजेट स्वीकृत गर्ने निर्णय

लुम्बिनी युवा परिषद विकास समितिको बैठक, चालु आर्थिक बर्षको बजेट स्वीकृत गर्ने निर्णय दाङ–लुम्बिनी प्रदेश युवा परिषद् विकास समितिको बैठक शुक्रबार सम्पन्न भएको छ । मुख्यमन्त्री तथा युवा परिषद विकास समितिका अध्यक्ष चेतनारायण आचार्यको…

उपभोक्ताकाे हितका लागि छड्के बजार अनुगमन

 छड्के बजार अनुगमन अनुगमनको क्रममा भेटिए म्याद गुज्रिएका खाद्यान्न सामग्री। चाडपर्व नजिकिएसँगै उपभोक्ताको हितलाई मध्यनजर राख्दै जिल्लाकाे प्युठान नगरपालिकाले प्युठानका मुख्य व्यापारिक केन्द्रहरूमा रहेका खाद्यान्न पसल, मासु पसल, होटल तथा…

सेयर बजारमा गिरावट जारी : परिसूचक २५ सय विन्दुमा झर्‍यो, कारोबार ५ अर्बमा सीमित

संघर्ष मिडिया डेस्क सेयर बजार ओरालो लाग्ने क्रम  आज पनि जारी रह्यो। साताको पहिलो कारोबार दिन आइतबारदेखि ओरालो यात्रा तय गरेको नेप्सेले आज पनि सोही यात्रालाई निरन्तरता दिएको हो। आइतबार ५० अंकले घटेको नेप्से सोमबार ५७ अंकले…

धर्मावति माध्यमिक विद्यालयले विभिन्न खेल तथा सांस्कृतिक कार्यक्रम गरी राष्ट्रिय शिक्षा दिवस मनायो

निर्मला मगर आश्विन २ गते प्युठान। सरकारले यस वर्षदेखि राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने गरेसँगै प्युठान नगरपालिका वडा नम्बर—६ माझकोटमा धर्मावति माध्यमिक विद्यालयले विभिन्न खेल तथा सास्कृतिक कार्यक्रम गरी राष्ट्रिय शिक्षा दिवस…

बझाङ केन्द्रविन्दु भएर भूकम्प गयो

संघर्ष मिडिया डेस्क बझाङमा भूकम्प गएको छ। बुधबार बिहान १० बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको छ । खप्तडछान्ना गाउँपालिका वडा नम्बर ३ माझिगाउँ  आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प…

प्यूठान जिल्लाकाे बिकास गर्न आत्तुर छु : मन्त्री राेज राणा

असाेज १ प्यूठान  लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा ) ले प्यूठान जिल्लाकाे सर्बपक्षिय  बिकास निर्माण गर्न आत्तुर रहेकाे बताउनु भएकाे छ। मंगलबार नेपाल प्रेस युनियन जिल्ला शाखा प्यूठानले हाेटल आयुष्मा…