समुह अनुसार हेर्नसहोस

लुम्बिनी

लुम्बिनी प्रदेशः गौरवका आयोजना कार्यान्वयन प्राथमिकता

दाङ–लुम्बिनी प्रदेश सरकारले प्रदेश गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम अघि बढाउनु भएको छ । प्रदेश सरकारले गौरवका आयोजनाको…

मोटरसाइकलको ठक्करबाट शिशुको मृत्यु

प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिनाको शिशुको ज्यान गएको छ । ऐरावती गाउँपालिका–४ कैरनबाट प्युठान नगरपालिका–१ चेरनेटातर्फ आउँदै गरेको प्रदेश ०३–००७ प ३३०७ नं को मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिँदा मल्लरानी गाउँपालिका–५ धुदी बस्ने सुजल…

मन्त्री राणा द्वारा ऐतिहासिक डल्ले मेला उद्घाटन

प्युठान ।प्युठान नगरपालिका वडा नम्बर सात डल्लेमा लाग्ने ऐतिहासिक डल्ले सराय मेला २०८१ काे प्रमुख अतिथि लुम्बिनी प्रदेशका सहरी बिकास तथा खानेपानि मन्त्री सराेज थापा (राेज राणा) ले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएकाे छ। जिल्लाका…

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः के के भए निर्णय ?

१३ कात्तिक २०८१ संघर्ष मिडिया डेस्क दाङ–लुम्बिनी प्रदेश सरकारले प्रशासन, सुशासन र विकास लगायतको क्षेत्रमा अवकाश प्राप्त राष्ट्रसेवकहरुको ज्ञान, सीप र अनुभवको उपयोग गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले अवकास…

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

संघर्ष मिडिया डेस्क लुम्बिनी : लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। मन्त्रीहरूले प्रदेश प्रमुखसमक्ष शपथ लिएका हुन्। मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका तीन मन्त्रीले बिहीबार…

कात्तिक १२ देखि खलंगामा भलिबल प्रतियोगिता हुँदै।

प्युठान।प्युठान सदरमुकाम खलंगामा रहेकाे टुडिखेलमा कात्तिक  १२ गते देखि १४ गतेसम्म खुल्ला भलिवल प्रतियाेता संचालन हुने भएकाे छ। मल्लरानि गाउपालिका वडा नम्बर ४ काे आयाेजनामा हुन लागेकाे खुल्ला भलिबल प्रतियोगिताकाे प्रथम पुरस्कार पचास हजार…

ऐरावतिकाे जावुनेमा पहिलो पटक पुग्याे बस।

प्युठान। बिजुवार देखि ऐरावति गाउपालिका ३ जावुने सम्म आवत जावत गर्ने यात्रुहरुकाे मागलाई मध्यनजर गर्दै पहिलाेपटक स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रा लि प्युठानले बस सेवा सुचारु गरेकाे छ। जावुनेमा पहिलाे पटक साेमबार स्वर्गद्वारी…

मतदाता संगै दसै मनाउदै :मन्त्री राणा

प्युठान । लुम्बिनी प्रदेसका सहरी बिकास तथा खानेपानी मन्त्री सराेज थापा ( राेज राणा)ले मतदाता संगै दसै मनाउनु भएकाे छ। काेजाग्रत पुर्णिमाकाे दिन नाैबहिनि गाउपालिका वडा नं ६ र ८ को संगम स्थल लुङ खोलाको बीचमा अवस्थित ऐतिहासिक धार्मिक स्थल…

मन्त्री राणाद्वारा रजवाराकाे दसैमेला उद्घाटन

 प्युठान। लुम्बिनी प्रदेशका सहरी बिकास तथा खानेपानी मन्त्री राेज राणाले गौमुखी गाउँपालिका तीन रजवारामा तिखाचुलि युवा क्लवले आयाेजना गरेकाे बृहत बडादसै मेला २०८१ काे पानसमा बत्ति बालेर उद्घाटन गर्नुभएकाे ।राणालाई रजवारामा भब्य स्वागत भएको छ…