समुह अनुसार हेर्नसहोस
लुम्बिनी
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिंदै
संघर्ष मिडिया डेस्क
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिंदै छन् ।
नेपाली कांग्रेससंगको गठबन्धनबाट र आचार्य साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्री नियुक्त हुँदा एमाले संसदीय दलको…
२५औ अन्तराष्टिय युवा दिवस प्यूठानमा मनाईयो
२५औ अन्तराष्टिय युवा दिवस प्यूठानमा मनाईय
प्यूठान,२८ श्रावण।
२५ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा प्यूठानमा एक समारोह सहित रक्तदान कार्यक्रम गरि मनाईएको छ । गैर सरकारी संस्था महासंघ प्यूठानको आयोजना तथा नेपाल स्वंयमसेवी रक्तदाता समाज…
लुम्बिनीले माग्यो पूर्वाधार विकासमा बजेट, प्रधानमन्त्रीले भने– अहिले भवनमा खर्च नगरौं
संघर्ष मिडिया डेस्क
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र प्रदेश मन्त्रीहरूले प्रदेशको राजधानीमा पूर्वाधार विकास गर्न संघ सरकारसँग बजेटको माग गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको छलफलमा उनीहरूले…
लुम्बिनी प्रदेश : सरकारलाई पूर्णता दिन ढिलाइ
संघर्ष मिडिया डेस्क
लुम्बिनी प्रदेश सरकारलाई पूर्णता दिन ढिलाइ भएको छ । मुख्यमन्त्री कार्यालयबाहेक १२ मन्त्रालय रहेको प्रदेशमा अहिलेसम्म मुख्यमन्त्रीसहित ९ जना मन्त्री छन् ।
तीन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री चेतनारायण…
देशकाे आबश्यकता अनुसार एमाले काङ्ग्रेस मिलेका हाै ,बिकास तिब्र गतिमा हुन्छ मन्त्री राणा
साउन २० दाङ
लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गठबन्धन बनेर संघ र प्रदेशहरूमा सरकार बनेको बताएका छन् ।
आइतबार देउखुरीको मसुरियास्थित मन्त्रालयमा…
लुम्विनी प्रदेशमा मन्त्रालय बाडफाड शहरी बिकास तथा खानेपानिमा राणा
साउन १८ दाङ
लुम्विनी प्रदेशमा नियुक्त भएका विना विभागिय मन्त्रिहरुले जिम्मेवारी बाडफाड गर्ने विषयमा काग्रेस र एमालेको सहमति भएको छ ।
जसमध्ये नेपाली काङ्ग्रेस बाट लुम्बिनी प्रदेशमा मन्त्री राेज राणा शहरी बिकास तथा…
गणपति थापालाई बिदाई कार्कीलाई स्वागत
संघर्ष मिडिया
साउन ११ प्यूठान
स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रालि प्यूठानले प्यूठान जिल्लामा रहेकाे श्री बर्द बहादुर गणका गणपति रमेश थापालाई एक कार्यक्रम आयाेजना गरि फेरि भेटाैला भनी बिदाई गरेकाे छ।
प्रालिका प्रबन्धक…
बस्तिमा बाढि पस्दा सात घर जाेखिममा
संघर्ष मिडिया ब्युरो
साउन१० प्यूठान
प्युठान नगरपालिका वडा नम्बर ९ मरन्ठाना बुढादेवीकाे बजारमा भेल सहितकाे नदी पसेर बस्ति जाेखिममा परेकाे छ ।
आज साझपख मुसलधारे बर्षाद हुदा बुढादेविमा रहेकाे एउटा वाेर्डिङ स्कुल सहित सात ओटा घर गाेठ तथा…
लुम्बिनीमा राेज राणा सहित काङ्ग्रेसबाट पाच जना मन्त्री बन्दै।
संघर्ष मिडिया ब्युराे
साउन ८ प्यूठान
लुम्बिनीमा कांग्रेसका सराेज थापा (राेज राणा),जन्मजय तिमिल्सिना, धनेन्द्र कार्की, प्रचण्डविक्रम न्यौपाने र बादशाह कुर्मी मन्त्री बन्दै।
लुम्बिनीमा नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको पनि…