समुह अनुसार हेर्नसहोस

समाज

एमाले वडा अध्यक्ष उमेदवार सहित ४०जना कांग्रेसमा प्रवेश

एमाले वडा अध्यक्ष उमेदवार सहित ४०जना कांग्रेसमा प्रवेश दाङ । प्युठानमा नेकपा एमाले पार्टी परित्याग गरि नेपाली काङ्ग्रेस पार्टी मा प्रबेशकाे जनलहर छाएकाे छ । आज नेपाली काङ्ग्रेस प्युठान जिल्ला क्षेत्र नम्बर ख का क्षेत्रिय सभापति तथा…

आज देखि  मनसुन सक्रिय, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका २७ जिल्ला उच्च जोखिममा

असोज ८ गते आज देखि देशभर मौसम सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना छ । मोसम…

धर्मावति माध्यमिक विद्यालयले विभिन्न खेल तथा सांस्कृतिक कार्यक्रम गरी राष्ट्रिय शिक्षा दिवस मनायो

निर्मला मगर आश्विन २ गते प्युठान। सरकारले यस वर्षदेखि राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने गरेसँगै प्युठान नगरपालिका वडा नम्बर—६ माझकोटमा धर्मावति माध्यमिक विद्यालयले विभिन्न खेल तथा सास्कृतिक कार्यक्रम गरी राष्ट्रिय शिक्षा दिवस…

बझाङ केन्द्रविन्दु भएर भूकम्प गयो

संघर्ष मिडिया डेस्क बझाङमा भूकम्प गएको छ। बुधबार बिहान १० बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको छ । खप्तडछान्ना गाउँपालिका वडा नम्बर ३ माझिगाउँ  आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प…

आज विश्वकर्मा पुजा मनाईदै

निर्मला मगर आश्विन १ गते प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्मा पुजा मनाउने गरिन्छ । आज प्रविधि र मेसिनरीहरुको पुजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन हो । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पुजा…

माण्डवीमा रुखले च्यापेर एक जनाको मृत्यु

निर्मला मगर भाद्र ३१ गते प्युठान। माण्डवी गाउँपालिका—२ मर्कावाङमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । घरमाथी रुख ढल्दा घरमा सुतिरहेका मर्कवाङ निवासी दुर्गा बहादुर बि.कं. को १६ वर्षिय छोरा बिशाल बि.कं. को मृत्यु भएको…

अमेरिकामा ब्याजदर घट्ने चर्चाले महँगियो सुन, मूल्य हालसम्मकै उच्च

संघर्ष मिडिया डेस्क सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै गएको छ । शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ तोकेको…

सिमलतालबाट ट्रक त्रिशूली नदी किनारमा खस्यो

संघर्ष मिडिया डेस्क मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल भन्ने ठाउँबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले दिएको जानकारी अनुसार ना ६ ख ६२८३ नम्बरको ट्रक…

बेवारिसे अवस्थामा एक महिलाको शव झिमरुक नदीमा फेला

भाद्र १८ गते निर्मला मगर प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर–८ र वडा नम्बर–३ को सिमानामा पर्ने साठिमुरे (लामासेरा) झिमरुक नदीमा एक महिलाको बेवारिसे शव फेला परेको छ । अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय मच्छीको प्रहरी टोली…

तीज भड्किलो र खर्चिलो हुन थाल्यो ः का.बा.अध्यक्ष प्रमोद प्रोख्रेल

प्युठान। झिमरुक गाउँपालिका वडा नम्बर ०२ ले सदाको वर्षमा जस्तै यस वर्षमा पनि तीजगित प्रतियोगिता कार्यक्रम शनिवार सम्पन्न  गरेको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा आयोजना गरिएको तीज गीत प्रतियोगितामा महिला समूह, आमा…