समुह अनुसार हेर्नसहोस

अपडेट

डेढ किलो बढी सुन र झन्डै डेढ करोड रुपैयाँसहित ७ जना कारोबारी पक्राउ

प्रहरीले ७ जना अवैध सुन कारोबारीलाई पक्राउ गरेको छ। डेढ किलो बढी सुन र झन्डै डेढ करोड रूपैयाँसहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दार्चुलाका गणेश दत्त बडु,…

अस्ट्रेलियामा विदेशी विद्यार्थीलाई थप कडाइ, घट्यो टीआरको उमेर हद र समयावधि

अस्ट्रेलियामा विदेशी विद्यार्थीलाई अध्ययनपछि उपलब्ध गराउँदै आएको टेम्पोररी ग्र्याजुएट (टीआर) भिसा आवेदन दिन उमेर हद र समयावधिमा व्यापक परिवर्तन गरिएको छ । यसअघि अध्ययनपछि ५० वर्षसम्मका विद्यार्थीले टीआर भिसाको लागि आवेदन…

धनुषामा नौ सय जनामा हात्तीपाइले रोग

धनुषा जिल्लामा नौ सय ३१ जनामा हातीपाइले रोग देखा परेको छ । जनस्वास्थ्य कार्यालय धनुषाले गरेको सर्वेक्षणअनुसार जनकपुर उपमहानगरपालिकामा सबैभन्दा बढी हात्तीपाइले रोगका बिरामी रहेका छन् । सर्वेक्षण विवरणअनुसार जनकपुरधाम…

नेपाल र चीनबीच बोनम्यारो प्रत्यारोपण र मानव संशाधन विकास सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक समारोहबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र…

हिमाल आरोहण व्यवस्थापनका लागि तोकिए ७७ सम्पर्क अधिकृत

यस सिजनको हिमाल आरोहणको व्यवस्थापनका लागि सरकारले ७७ जना सम्पर्क अधिकृतलाई विभन्नि हिमालका लागि सम्पर्क अधिकृत तोकेको छ । पर्यटन विभागका अनुसार सन् २०२४ को वसन्त ऋतुका लागि पर्यटन मन्त्रालय र अन्तर्गतका निकायबाट कुल ४८ जना…

कर्तव्य ज्यान मुद्वाका पाच जना अभियुक्त १७ बर्ष पछि पक्राउ

बिमल प्रसाद पाेख्रेल बैशाख १४ प्युठान १७ वर्ष अघि भएको कर्तव्य ज्यान मुद्धामा प्रहरीले ५ जना अभियुक्तलाई पक्राउ गरेको छ । साविक हंसपुर गाविस हाल सरुमारानी गाउँपालिका ४ ओखरडाँडा निवासी ३० वर्षीय हरिकला थापाको कुटपिटपछि मृत्यु भएको घटनाको…

आगोले देशै आक्रान्त, दमकलतिर छैन कसैको ध्यान

आगलागीका घटनाले मुलुक आक्रान्त छ। अधिकांश गाउँबस्ती जलेर खरानी भइसकेका छन्। तर, आगो निभाउन पर्याप्त दमकल छैनन्। मुलुकभर १ सय ५१ वटा मात्रै दमकल छन। तीमध्ये १ सय ३४ मात्र चालु अवस्थामा छन्। ६ सय ४४ वटा स्थानीय तहले त दमकल पनि…

रुचि क्षमता अनुसारकाे बिषय पढ्ने बिथार्थी सधै सफल हुन्छन : डिभिजन प्रमुख पुन्यप्रसाद न्याैपाने

 बैशाख १३ प्युठान संघर्ष मिडिया ब्युराे    प्युठानमा    किशाेर किशोरीहरुमाथि हुने शारीरिक तथा याैनजन्य दुर्ब्यवहार बिरुद्व सचेतना मुलक अभियान कार्यक्रम सामाजिक बिकास डिभिजन कार्यलय प्युठानकाे आयाेजनामा  आज प्युठान नगरपालिका एक खैरा…

२० वर्षमा ३४ गुणाले बढे जापानमा नेपाली, विद्यार्थी अत्यधिक

जापान सरकार अध्यागमन विभागले हालै जापानमा रहेका विदेशीहरूको तथ्यांक प्रकाशित गरेको छ। उक्त तथ्यांक अनुसार सन् २०२३ डिसेम्बर ३१ सम्ममा जापानवासी नेपालीहरूको संख्या १ लाख ७६ हजार ३३६ पुगेको छ। सन् २००३ मा यो सङ्ख्या केवल ५ हजार…

श्रम स्वीकृति दुई मिनेट ४४ सेकेण्डमा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रम स्वीकृति दुई मिनेट ४४ सेकेण्डमा दिइरहेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्नुहुँदै…