समुह अनुसार हेर्नसहोस

अपडेट

सुनको मूल्य हालसम्मकै उच्च, एक सातामै तोडियो रेकर्ड

संघर्ष मिडिया डेस्क सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ १ लाख ५३ हजार १ सय रुपैयाँ तोकेको छ । यसअघि भदौ ५ गते १ लाख ५३ हजारको उच्चतम मूल्य रेकर्ड रहेकोमा एक सातामै तोडिएको छ…

प्यूठानमा एक शिक्षक मृत अवस्थामा भेटिए

भाद्र ११ गते निर्मला मगर प्यूठानको ऐरावती गाउँपालिका–०६, जनता माध्यमिक विद्यालय बिजुलीमा अध्यापन गराउदै आउनुभएका शिक्षक चन्द्रमान सापकोटा बाटोमा मृत फेला परेका हुन् । जनता माध्यमिक विद्यालय बिजुली देखि झण्डै २ किलो मिटरको बाटोमा…

अस्थायी विदेशी कामदार घटाउँदै क्यानडा

संघर्ष मिडिया डेस्क क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले विदेशी कामदारका सम्बन्धमा महत्वपूर्ण घोषणा गरेका छन्। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले उनको सरकारले देशमा कम पारिश्रमिक र अस्थायी विदेशी कामदारहरूको संख्या घटाउने…

झिमरुकमा चट्याङ लागेर पाचजना घाईते

प्युठानकाे झिमरुक गाउपालिका दुई बादिकाेट कमेरपानिमा आज परेकाे चट्याङले लाग्दा  पाच जना घाइते भएका छन। घाइते हुनेमा २० बर्षिय बिपना परियार १४ बर्षिय सन्ध्या परियार ३२ बर्षिय सरस्वता एम सि ११ बर्षिय सन्जय जि सि र २१ बर्षिय गिता एम सि रहेको …

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै

भाद्र १० गते भगवान् विष्णुको आठौँ अवतारको रुपमा श्रीकृष्णको जन्मदिनको अवसरमा हिन्दुहरुले भगवान श्रीकृष्ण पुजा आराधना गरी मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्धापरयुगमा भाद्रकृष्ण…

इजरायलमाथि हिजबुल्लाहको आक्रमण, सयौं मिसाइल प्रहार गरेपछि संकटकाल घोषणा

संघर्ष मिडिया डेस्क लेबनानको हिजबुल्लाह समूहले इजरायलमाथि आक्रमण गरेको छ। इजरायलको दक्षिणी भूभागमा हिजबुल्लाहले सयौं मिसाइल प्रहार गरेको हो। इजरायली सेनाले आफ्नो लडाकू विमानले उत्तरी र मध्य इजरायललाई लक्षित गरी हिजबुल्लाह समूहले…

भुटानलाई हराउँदै नेपाल फाइनलमा

संघर्ष मिडिया डेस्क नेपालले भुटानलाई हराउँदै साफ यु-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४-१ गोलले हराउँदै फाइनल यात्रा सुनिश्चित गरेको हो।…

नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, कम्तिमा ३० जना घाइते

संघर्ष मिडिया डेस्क भारतमा आइतबार बिहान नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ। भारतको बिहार राज्यको समस्तीपुरमा बस दुर्घटना भएको हो। दुर्घटनामा कम्तिमा ३० जना यात्रु घाइते भएका छन्। घाइते केही यात्रुको अवस्था गम्भीर रहेको…

झापामा १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार आरोपमा ६ जना पक्राउ

संघर्ष मिडिया डेस्क झापामा १६ वर्षीय बालिकालाई एकै रात छुट्टाछुट्टै स्थानमा सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई…

कांग्रेस सभापति देउवा निवास अगाडि भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारियो

संघर्ष मिडिया डेस्क नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ । नेपाली सेनाको तेघरी ब्यारेक अत्तरियाको बम डिस्पोजल टोलीले उक्त वस्तु निष्क्रिय पारेको…