समुह अनुसार हेर्नसहोस
अपडेट
चीनमा प्रतिघण्टा १००० किमी गुड्ने रेलको सफल परीक्षण
संघर्ष मिडिया डेस्क
चीनको नोभेल अल्ट्रा हाइ स्पिड (यूएचएस) म्याग्लेभ यातायात प्रणालीले सान्जी प्रान्तमा प्रतिघण्टा १००० किलोमिटर गुड्ने रेलको सफल परीक्षण गरेको छ ।
यूएचएसले चीनको एरोस्पेस विज्ञान तथा उद्योग संस्थान…
एयर डाइनेस्टीको हेलिकोप्टरमा चार चिनियाँ पर्यटक रहेको पुष्टि
संघर्ष मिडिया डेस्क
एयर डानेस्टीको हेलिकोप्टरमा चार जना चिनियाँ पर्यटक सवार रहेको पुष्टि भएको छ। उनीहरू काठमाडौंबाट रसुवाको स्याप्रुबेसी जाँदै थियो।
हेलिकोप्टर उडेको केही मिनेटमै नुवाकोटको सूर्यचौरमा दुर्घटना भएको थियो।…
एसईईको पूरक परीक्षा आजदेखि
संघर्ष मिडिया डेस्क
माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ ।
सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न…
बङ्गलादेशमा आन्दोलन पूनः चर्किएपछि सतर्कता अपनाउन दुतावासको आग्रह
काठमाडौं- बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलन पूनः चर्किएर नेपाली राजदूतावासले सतर्कता अपनाउन आग्रह गरेको छ।
बङ्गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरु नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब ४०० विद्यार्थीहरुसहित…
यात्रीको टाउकोमा जुम्रा देखेपछि विमानको आकस्मिक अवतरण
वाशिङटन डीसी । अमेरिकन एयरलाइन्सको उडानमा एउटा अनौठो घटना भएको छ । एक महिला यात्रीको टाउकोमा जुम्रा देखेपछि न्यूयोर्कबाट लस एञ्जलस उडेको विमानलाई फिनिक्समा आपत्कालीन अवतरण गराइएको छ ।
एथन जुडेलसन नाम गरेका एक यात्रीले…
कक्षा-१२ मा सबैभन्दा बढी अंग्रेजी विषयमा फेल
काठमाडौं । यसवर्ष कक्षा १२ का विद्यार्थीहरू सबैभन्दा बढी अंग्रेजी विषयमा फेल भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यसपटक सबैभन्दा बढी अंग्रेजी विषयमा एनजी आएको जनाएको छ । बोर्डका अनुसार यसवर्ष…
कक्षा १२ को परीक्षामा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण, ९ हजार ५९१ जनाले ल्याए ४ जीपीए
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार परीक्षामा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
परीक्षामा सहभागी भएका नियमित तर्फ ३ लाख ९० हजार ८६८ जनामध्ये १ लाख ८७ हजार २१ जना…
भुस्बाङखोला बस्तीमा पस्दा १२ घर बिस्थापित
अविरल वर्षाको कारण प्युठानको बुढादेबी खोलामा आएको बाढी बुढादेबी र खरिबोट बजारमा पसेको छ । बुधबार बिहान करिब ७:३० बजेतिर अविरल वर्षाको कारण आएको बाढि प्युठान नगरपालिका वडा नम्बर ९ र १० स्थित बुढादेबी र खरिबोट बजारमा पसेपछि…
०८४ मा माओवादीले एक्लै चुनाव लड्ने
नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने निष्कर्ष निकालेको छ। पार्टी कार्यालयमा पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले ०८४ को चुनाव एक्लै लड्ने निष्कर्ष निकालेको हो।
गठबन्धनमा रहँदा पार्टीको विचार र…
प्यूठानमा एक महिला मृत अवस्थामा फेला
प्युठानमा मृत अवस्थामा एक महिलाको शव फेला परको छ । सोमबार माण्डवी गाउँपालिका ५ रम्दि आपचौर स्थित झिमरुक नदिको बिच भागमा घोप्टो अवस्थामा अन्दाजी ३५(४० वर्षिया महिलाको शव ७ः४५ बजेको समयमा फेला परेको जिल्ला प्रहरी कार्यालय…