समुह अनुसार हेर्नसहोस
अपडेट
रूसले ३९ वटा युक्रेनी ड्रोन नष्ट गरेको दाबी
युक्रेनले सोमबार मुख्य सीमावर्ती क्षेत्रहरूलाई लक्षित गरी फायर गरेका ३९ वटा ड्रोन नष्ट गरेको रूसले दाबी गरेको छ ।
रूसी हवाई प्रतिरक्षा प्रणालीले कुस्रक क्षेत्रमा १९, बेलगोरोड क्षेत्रमा नौ, भोरोनेज क्षेत्रमा तीन र…
अमेरिकामा एक नेपालीको हत्या
अमेरिकाको टेक्सासमा लुटेरा समूहले गोली हानी एक जना नेपालीको हत्या गरेको छ ।
टेक्सासमा एक ग्याँस स्टेशनमा कार्यरत रुकुम पश्चिम बाफिकोट गाउँपालिका-१० सेजेका ३० वर्षीय दीपक ओलीलाई गोली हानेर हत्या गरेको मृतकका काका देउभान…
स्कुल बस दुर्घटना अपडेट : आमा र छोराको मृत्यु
पोखरामा सोमबार बिहान ९ बजे भएको स्कुल बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना हुँदा सोही स्कुलकी कर्मचारी ३३ वर्षीया आरती विकको गण्डकी मेडिकल कलेज पुर्याउने बित्तिकै पौने १०…
पोखरामा स्कुल बस दुर्घटना : एकजनाको मृत्यु, २६ जना घाइते
पोखरामा स्कुल बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। मृत्यु हुनेमा बिरौटास्थित एलपी देवकोटा मेमोरियल इंग्लिस बोर्डिङ स्कुलकी कार्यालय सहयोग ३३ वर्षीया आरती विक रहेको कास्की प्रहरीले जनाएको छ।…
नेप्से परिसूचक ११३ अंकले बढ्यो, १५ अर्ब ८१ करोडको कारोबार
साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ विन्दुमा पुगेको छ। बजार खुलेको पहिलो १ मिनेट ३० सिकेण्डमा नै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि सर्किट लागेर २० मिनेटका लागि सेयर कारोबार बन्द भएको…
लुम्बिनीमा राेज राणा सहित काङ्ग्रेसबाट पाच जना मन्त्री बन्दै।
संघर्ष मिडिया ब्युराे
साउन ८ प्यूठान
लुम्बिनीमा कांग्रेसका सराेज थापा (राेज राणा),जन्मजय तिमिल्सिना, धनेन्द्र कार्की, प्रचण्डविक्रम न्यौपाने र बादशाह कुर्मी मन्त्री बन्दै।
लुम्बिनीमा नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको पनि…
सञ्चारिका समूह प्युठानको अध्यक्षमा भुसाल चयन
स्मृति घर्ती मगर प्युठान, सञ्चारिका समूह प्युठान शाखाको प्रथम भेला आज जुम्रीमा सम्पन्न भएको छ। भेलाले राधिका भुसालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ।
समितीले पछि पदपूर्ति गर्नेगरी हाललाई उपाध्यक्ष पद रिक्त राखेको छ भने जसको…
शिक्षाबाट समृद्ध हासिल गर्न सकिन्छ :प्रा .डाक्टर काेईराला
१५ असार २०८१ प्यूठान
संघर्ष मिडिया ब्यूराे
प्यूठान मल्लरानी गाउँपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा अपराध न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन भएकाे छ।
शिक्षाविद् प्रा. डा. विद्यानाथ कोईरालाको प्रमुख आतिथ्यतामा जिल्ला…
फलफुल तथा तरकारी ब्यवसायि महासंघका भन्डारी र थापा सम्मानित
फलफुल तथा तरकारी ब्यवसायि महासंघका भन्डारी र थापा सम्मानित
ऐतिहासिक लुङ कुल मन्दिरको गेट तोडफोड, चोरीको शंका
संघर्ष मिडिया ब्युराे
लुङ मन्दिरको गेट तोडफोड, चोरीको शंका
प्युठान । नौबहिनी गाउपालिका वडा नम्बर ६ लुङ स्थित रिजाल बन्धुहरुको कुलघर मदिरको गेट तोडफोड भएको छ ।
बिहान स्थानीयले गेट तोडफोड भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।…