समुह अनुसार हेर्नसहोस

अपडेट

प्युठानमा आगलागीका ७५ घटना, ३५ घरमा क्षती

सुक्खायाम सुरु भएसँगै प्युठानमा आगलागीका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानले चैत र वैशाख महिनाको दोस्रो सातासम्म आगलागीका ७५ घटना भएको जनाएका हुन् । प्युठान प्रहरी प्रमुख (डिएसपी) ईश्वर थापाले हालसम्म आगलागीका…

ग्वार्कोमा जुवा खेलिरहेका १३ जना पक्राउ

ललितपुरको ग्वार्कोमा जुवा खेलिरहेका १३ जना पक्राउ परेका छन् । ग्वार्कोस्थित ननस्टफ डान्सबारको पाँचौ तलाको कोठामा बाहिरबाट ताला लगाएर भित्र जुवा खेलिरहेका १३ जनालाई प्रहरीले गएराति पक्राउ गरेको हो । जुवा खालबाट १३ जनालाई…

हटाउन थालियो रुखका बत्ती

रुखमा अनावश्यक झिलमिले बत्तीले चरा र किरा फट्याङ्ग्रालाई असर पारेको भन्दै अभियानकर्मीले सार्वजनिक स्थानका रुखमा राखिएका बत्ती निकाल्न सुरु गरेका छन् । क्षणिक आकर्षणका लागि काठमाडौँ उपत्यकाका विभिन्न स्थानका सार्वजनिक रुखमा…

सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था

सन् २०२३ मा विश्व मानव अधिकारको अवस्थासम्बन्धी एम्नेस्टी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनले विश्वमा मानव अधिकारको अवस्था सन्तोषजनक नभएको देखाएको छ । एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले…

अग्निपीडितलाई नगद राहत प्रदान

 जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले बुधबार अग्निपीडित १६ परिवारलाई नगद राहत वितरण गरेको छ । जिल्लाको कञ्चनरुप नगरपालिका वाड नं. ५ परेमाराका सरदार बस्तीका अग्निपीडितलाई नगद राहत वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन…

मटिहानीमा भीषण आगो लाग्दा सय बढी घर जले

महोत्तरीको मटिहानीमा भीषण आगलागी हुँदा सय बढी घर जलेका छन्। मटिहानी नगरपालिका-६ मा पर्ने जरलहवा बस्तीमा बुधबार विहानैदेखि आगलगी हुँदा सय बढी घरहरू जलेको हो। मेयर हरिप्रसाद मण्डलका अनुसार बस्तीका सय घर जलेर नष्ट भएको…

प्रहरीकाे पहलमा आगलागीकाे उच्च जाेखिमबाट बच्याे बाग्दुला

प्रहरीकाे पहलमा आगलागीकाे उच्च जाेखिमबाट बच्याे बाग्दुला । प्युठानकाे प्रमुख ब्यापारी केन्द्र बाग्दुला संगै सटेकाे धर्मावति सामुदायिक वनमा मङ्गलबार बिहान देखि लागेकाे आगाे बुधवार बिहान ११ बजे देखि बजारक्षेत्रमा रहेकाे बस्ति नजिकै आउदा…

झापामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान मोटरसाइकल र जिप एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृतकको सनाखत हुन बाँकी छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट…

मलेसियामा नौसेनाका दुई हेलिकप्टर ठोक्किए, १० जनाको मृत्यु

सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ । हेलिकप्टर तल स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएका थिए। यो दुर्घटना मलेसियाको लुमुटमा भएको हो। अहिलेसम्म उक्त…

सुर्य ज्योति लाईफ इन्स्योरेन्स स्थापनाको १६ वर्ष पुरा अझै राम्रो काम गर्ने प्रतिबद्वता

शूर्य ज्योति लाईफ इन्स्योरेन्स स्थापनाको १६ वर्ष पुरा अझै राम्रो काम गर्ने प्रतिबद्वता’ जीवन बीमा कम्पनी सूर्य ज्योति लाईफ इन्स्योरेन्स १६ वर्ष पुरा भइ १७ औं वर्षमा प्रवेश गरेको छ । २०६४ बैशाख ११ गतेदेखि जीवन बीमा व्यवसाय शुरु गरेको…