समुह अनुसार हेर्नसहोस
खेलकुद
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ।
२०८१ जेठ २ गते
संघर्ष मिडिया डेस्क
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ।
क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् ।
उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले…
युएईसँग नेपाल स्तब्ध, एसिया कप खेल्ने सपना चकनाचुर
दोस्रोपटक एसिया कप खेल्ने नेपालको सपना चकनाचुर भएको छ। एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले स्तब्ध बनेको हो। डिफेन्डिङ च्याम्पियनसमेत रहेको नेपालका प्रमुख ब्याटरहरू चल्न सकेनन्।
नेपालले दिएको १२० रनको…
नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य
नेपालले खराब ब्याटिङ गर्दै एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईलाई १२० रनको सामान्य लक्ष्य दिएको छ ।
ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो…
प्युठान नगरपालिकाकाे रनिङशिल्ड मुक्ति मा बि लाई।
प्यूठान नगरपालिकाको चौथो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स ,भलिबल , कबडड्डी ,कराते र तेक्वान्दाे समेत जम्मा ५४ स्वर्ण पदक मध्ये मुक्ति माध्यमिक बिधालय रातामाटा २५ स्वर्ण पदक सहित प्रथम हुन सफल भएकाे छ।जनता माध्यमिक बिधालय…
प्यूठान नगरपालिकाको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मन्त्री थापा द्वारा उद्घाटन
प्यूठान नगरपालिकाको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ गणतान्त्रिक खेलकुद मैदान बिजुवारमा शुक्रबार खेलकुदको उद्घाटन गरिएको छ ।
उद्घाटन कार्यक्रममा प्रमुख…
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २५ देखि प्युठानमा
निर्मला मगर
माघ ५ प्युठान
प्युठान जिल्ला स्तरीय तेर्हाै राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता २०८० यहि माघ २५ गतेदेखि गणतान्त्रिक खेल मैदान बिजुवारमा सन्चालन हुने भएकाे छ।
शुक्रबार बिहान जिल्ला समन्वय कार्यलय प्युठानकाे बैठकहलमा समन्वय…
झिमरुककाे तेस्राे राष्ट्रपति रनिङ शिल्ड बालशिक्षा मा बि लाई
झिमरुककाे तेस्राे राष्ट्रपति रनिङ शिल्ड बालशिक्षा मा बि लाई
पाैष २८ प्युठान
प्युठानकाे झिमरुक गाउपालिकामा पाैष २६ गते देखि संचालन भएकाे राष्टपति रनिङ शिल्ड प्रतियोगिताकाे शिल्ड बालशिक्षा मा बिले जित्न सफल भएकाे छ। झिमरुक गाउपालिका…
झिमरुककाे तेस्राे राष्ट्रपति रनिङ्गशिल्ड प्रतियाेगिता संघिय सासंद सुर्य थापा द्वारा उद्घाटन
झिमरुककाे तेस्राे राष्ट्रपति रनिङ्गशिल्ड प्रतियाेगिता संघिय सासंद सुर्य थापा द्वारा उद्घाटन
प्युठान । झिमरुक गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपती रनिङ्शिल्ड प्रतियाेगिता शुक्रबारदेखि सुरू भएकाे छ । पालिमा नजिकै रहेको खेलमैदान…
१६ बर्ष पछि रुपन्देहीमा राष्ट्रिय भलिबल प्रतियोगिता हुदै।
राष्ट्रिय खेल भलिबलको क्रेज रहेको रुपन्देहीमा लामो समयको खडेरी तोड्दै प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद लुम्बिनीको मुख्य प्रवद्र्धन, नेपाल भलिबल संघको समन्वय र मणिमुकुन्द भलिबल क्लबको आयोजनामा माघ २६ देखि फागुन २ गतेसम्म नवौ…
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे तयारी गर्दै झिमरुक
जिल्लाको झिमरूक गाउँपालिकाले तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने तयारी गरेको छ । सोमबार पालिका स्तरीय खेलकुद विकास समितिको बैठकले पालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि पुस २६ देखि २८ गतेसम्म ३ दिन संचालन…