समुह अनुसार हेर्नसहोस

पर्यटन

प्यूठानमा २५० भन्दा बढीको सामूहिक रास्वपा प्रवेश : अवसरवादी जमघट कि नयाँ राजनीतिक विकल्प ?

भदाै १,प्यूठान प्यूठान — प्यूठानमा एकैपटक विभिन्न दल परित्याग गरी करिब २५६ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। तर, यो प्रवेशलाई स्थानीय राजनीतिक वृत्तले “अवसरवादीहरूको जमघट” भन्दै दीर्घकालीन टिकाउ नहुने टिप्पणी…

बाग्दुला–मच्छि सडक र लुङ–तुषाराकोट पुल निर्माणका लागि मन्त्री राणाकाे पहलमा झण्डै १७ करोड स्रोत…

प्यूठान, असार २४ लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले गरेका प्रतिबद्धता अनुसार बाग्दुला–मच्छि बहुवर्षीय सडक योजनाको लागि ४ करोड ९९ लाख ९९ हजार ८६५ रुपैयाँको स्रोत सुनिश्चित भएको छ। मन्त्री राणाको निर्देशनमा…

झुट हैन तथ्य बाेलाै प्यूठानमा २ अर्ब १४ कराेड बजेटकाे प्रमाण हेर्नुस : मन्त्री राेज राणा

असार २० प्यूठान प्यूठानका लागि चालु आर्थिक वर्षको तुलनामा ४४.२९१ प्रतिशतले बढी बजेट आएको स्पष्ट पार्दै लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा 'रोज राणा' ले सामाजिक सञ्जालमा फैलाइएको भ्रमको खण्डन गरेका छन्। नेपाल…

नौबहिनी गाउँपालिकाले सार्वजनिक गर्यो ६९ करोडको समावेशी बजेट, युवादेखि वृद्धसम्म लक्षित

प्युठान — नौबहिनी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६९ करोड ७८ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको १८औं अधिवेशनमार्फत उपाध्यक्ष विष्णा थापाले प्रस्तुत गरेको बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र स्थानीय…

चोयाचित्र उद्योगले पुनः सञ्चालन गर्‍यो डोको, मान्द्रो र सुपा बुन्ने तालिम

प्यूठान, (झिमरुक ) "सीप सिखौं, स्वरोजगार, आत्मनिर्भर अनि उद्यमशील बनौं" भन्ने मूल नारासहित स्थापना भएको ओखरकोट चोयाचित्र उद्योगले यस वर्ष पनि अघिल्ला वर्षहरूको सफलतापछि डोको, मान्द्रो र सुपा बुन्ने तालिम पुनः सञ्चालनमा ल्याएको छ। प्यूठानको…

बालविवाह न्यूनीकरणमा झिमरुक गाउँपालिकाको सक्रियता

प्यूठान,  जेठ १४ प्यूठानको    झिमरुक गाउँपालिकाले बालविवाह न्यूनीकरण तथा कानुनी सचेतनाका लागि स्थानीय विद्यालय र क्याम्पसस्तरमा व्यापक अभियान सञ्चालन गरेको छ। गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक प्रमोद पोखरेलको अगुवाइमा सुरु…

बाग्दुला–मच्छि सडक कालोपत्रे गर्न मन्त्री राणाकाे पहलमा ३० कराेड।

बाग्दुला–मच्छि सडक कालोपत्रे गर्न मन्त्री राणाकाे पहलमा ३० कराेड। प्युठान – लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले आफ्नो निर्वाचनको मुख्य एजेण्डामध्ये एक बाग्दुला–मच्छि सडक कालोपत्रे गर्ने प्रतिबद्धता पूरा गर्दै…

लुम्बिनीकाे आगामी वर्षकोनीति तथा कार्यक्रम प्रस्तुत

दाङ। लुम्बिनीकाे आगामी वर्षकोनीति तथा कार्यक्रम प्रस्तुत, भौतिक पूर्वाधार, सुशासन र कृषि प्रमुख प्राथमिकतामा दाङ-लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले छैठौं अधिवेशनको पाँचौं बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३…

लाेकतान्त्रिक यातायात व्यवसायी संघकाे केन्द्रीय सदस्यमा शुनिल निर्बाचित

बैशाख १२ प्यूठान।नेपाली काङ्ग्रेसको सुवेक्षुक संथा नेपाल लोकतान्त्रिक यातायात  ब्यवसायि संघकाे दाेस्राे केन्द्रीय अधिबेशन काठमाडौंमा सम्पन्न भएकाे छ। अधिबेशनबाट   याेगेन्द्रनाथ कर्मचार्य संघकाे केन्द्रीय  अध्यक्षतामा स्वर्गद्वारी गौमुखी…