समुह अनुसार हेर्नसहोस
समाज
प्यूठानको मुहार फेर्ने बहुवर्षीय सडक योजनाः मन्त्री राणाको ऐतिहासिक पहल
प्यूठान, असार ४। प्यूठान जिल्लालाई भौतिक पूर्वाधारको दृष्टिकोणले पूर्ण रूपमा परिवर्तन गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले जिल्लाभित्रका १२ वटा महत्वाकांक्षी सडक योजनालाई बहुवर्षीय…
रुकुम पूर्वको भूमे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घाेषणा
रुकुम पूर्व, २०८ जेठ २४
रुकुम पूर्वको भूमे गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषित भएको छ।
१५ देखि २३ महिनासम्मका १,०६६ जना बालबालिकाले सम्पूर्ण नियमित खोप सेवा प्राप्त गरेपछि उक्त उपलब्धि हासिल गरिएको हो।…
प्यूठान अस्पतालको निर्माणले फेरि पकड लिँदै, अध्यक्ष बस्सेलको सक्रियतामा ठेकेदार पुनः सम्पर्कमा
प्यूठान, जेठ ३१ — लामो समयदेखि निर्माणाधीन अवस्थामा अलपत्र पारिएको प्यूठान अस्पताल भवनको निर्माण कार्यमा फेरि तिव्रता आएको छ। निर्माण कार्य आठ महिनादेखि रोकिएको अवस्थामा अस्पताल विकास समितिका अध्यक्ष कृष्ण प्रसाद बस्सेलको…
चोयाचित्र उद्योगले पुनः सञ्चालन गर्यो डोको, मान्द्रो र सुपा बुन्ने तालिम
प्यूठान, (झिमरुक )
"सीप सिखौं, स्वरोजगार, आत्मनिर्भर अनि उद्यमशील बनौं" भन्ने मूल नारासहित स्थापना भएको ओखरकोट चोयाचित्र उद्योगले यस वर्ष पनि अघिल्ला वर्षहरूको सफलतापछि डोको, मान्द्रो र सुपा बुन्ने तालिम पुनः सञ्चालनमा ल्याएको छ। प्यूठानको…
बालविवाह न्यूनीकरणमा झिमरुक गाउँपालिकाको सक्रियता
प्यूठान, जेठ १४
प्यूठानको झिमरुक गाउँपालिकाले बालविवाह न्यूनीकरण तथा कानुनी सचेतनाका लागि स्थानीय विद्यालय र क्याम्पसस्तरमा व्यापक अभियान सञ्चालन गरेको छ। गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक प्रमोद पोखरेलको अगुवाइमा सुरु…
नेकपा एमाले र राप्रपाका नेता कांग्रेसमा प्रवेश मन्त्री राणा नेतृत्वप्रति बढ्दो विश्वास
प्युठान, नेकपा एमाले प्युठान १ का वडाध्यक्ष तथा भूतपूर्व प्रहरी तथा सैनिक संगठनका केन्द्रीय सदस्य जगतबहादुर धामी र राप्रपा नेपाल प्युठानका जिल्ला सदस्य, समाजसेवी तथा यातायात व्यवसायी गोपाल रावत नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ।…
नवनियुक्त अध्यक्ष बस्सेल द्वारा पदभार गर्नु अघि रक्तदान गर्ने
नवनियुक्त अध्यक्ष बस्सेल द्वारा पदभार गर्नु
बालबालिकालाई कानुन सिकाउदै झिमरुकको न्यायिक समिति
बालबालिकालाई कानुन सिकाउदै झिमरुकको न्यायिक समिति
जेठ ८ प्यूठान
प्युठान। प्युठानको झिमरुक गाउँपालिकाको न्यायिक समितिले विद्यालय तहमै कानुनी शिक्षा पुर्याउने अभियान थालेको छ। गाउँपालिका वडा नम्बर ५ स्थित बालशिक्षा माध्यमिक विद्यालय…
लुम्बिनीकाे आगामी वर्षकोनीति तथा कार्यक्रम प्रस्तुत
दाङ। लुम्बिनीकाे आगामी वर्षकोनीति तथा कार्यक्रम प्रस्तुत, भौतिक पूर्वाधार, सुशासन र कृषि प्रमुख प्राथमिकतामा
दाङ-लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले छैठौं अधिवेशनको पाँचौं बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३…
सरकार र शिक्षकबिच भयाे नाै बुदे सहमति
बैशाख १७
नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच नौ बुँदे सहमति भएको छ ।
मन्त्रिपरिषदको निर्णय सुनाउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सो जानकारी दिनु भएको हो ।
यो सहमतिसँगै शिक्षकहरुले आफ्नो आन्दोलन फिर्ता लिई…