झिमरुकमा काङ्ग्रेस र माओबादि बिच तालमेल

झिमरुक गाउपालिकामा ५ दलिय गठबन्धन दल बिच सहमति नहुदा नेपाली काङ्ग्रेस र माओबादि केन्द्र बिच समिकरण गरेर अगाडि बढ्ने निर्णय भएको छ ।
बैशाख ३० गते हुने स्थानिय चुनाबमा माओबादि केन्द्र अध्यक्ष र नेपाली काङ्ग्रेस उपाध्यक्ष लिने गरि सहमति भएको हाे ।
काङ्ग्रेस झिमरुक सभापति मिनराज भट्टराई र माओबादि झिमरुकका अध्यक्ष झकबहादुर जिसि द्वारा जारि बिज्ञयप्तिमा वडा सहमतिमा मिलायर जाने सहमति भएको जनाएको छ ।
झिमरुकमा २०७४ सालकाे स्थानिय निर्वाचनमा राष्ट्रिय जनमाेर्चाले अध्यक्ष उपाध्यक्ष दुबै पदमा बिजय भएको थियाे भने माओबादि दाेश्राे र काङ्ग्रेस तेस्रो पाेजिसनमा थिय ।
झिमरुकमा काङ्ग्रेस २ वटा वडा र माओबादिले १ वडामा बिजय भएको थियाे ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।