काङ्ग्रेसको दर्शन श्रीमद् भागवत् जस्तै हाे

नेपाली काङ्ग्रेस झिमरुक गाउपालिका प्युठानकाे कार्यकता भेटघाट तथा प्रशिक्षण कार्यक्रमकाे संबाेधन गर्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब याेजना आयाेगका उपाध्यक्ष डाक्टर गाेबिन्दराज पाेख्रेलले काङ्ग्रेसले सिकाईमा परिबर्तन गर्नु पर्ने आबश्यक रहेकाे बताउनु भयाे।काङ्ग्रेसले ईतिहास रचेर ब्यबस्था त लियाे अबस्था उस्तै रहेकाेले परिबर्तन गर्नु आबश्यक रहेकाले राजनैतिक प्रशिक्षण र सिकाई बदल्नु पर्ने बताउनु बताउनु भयाे ।
काङ्ग्रेसले लिएकाे समाबेसिता सबैलाई पचेकाे छैन कहि बर्ग धनी छ कहि बर्ग गरिब छ समाजमा असमानता छ यसलाई समान गर्न काङ्ग्रेसले समाबेशिता लिएकाे हाे।
काङ्ग्रेसको दर्सन भनेकाे श्रीमद् भागवत् जस्तै हाे ब्यख्या गर्ने नेतृत्वले जस्तो व्याख्या गर्छ काङ्ग्रेस उस्तै बन्छ त्यसैले राजनीति गर्न नजानेका मान्छेहरुले पनि शक्तिका बलमा टिकट लिएर जनताले भाेट दिएर जितेका छन तर बिकास गर्न नजान्दा कार्यकर्तामा निरासत्ता छाएकाे हाे।
प्रशिक्षणमा डाक्टर पाेख्रेलले माओबादि लगाएतका कम्नियुष्ट पार्टिहरुकाे गलत क्रियाकलाप र ब्यबाहारले गर्दा देसकाे बिकासमा ब्रेक लागेकाे बताउनु भयाे,।

कार्यक्रमकाे संबाेधन गर्दै नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेसिकि सहमहामन्त्री तथा प्रदेस सासंद निमा गिरीले गाउपालिकामा पार्टिका नेता धेरै थियाै केहि समय सुस्तायाे अब छलाङ मार्छ,छलाङ मार्न आफ्नाे पहिचान र जिम्मेवारी बचाउन आबश्यक छ हामी सरकारमा छाै बजेट राखेका छाै ठाउठाउमा बिकास गरेका छाै तर हामी सुचनामा चुक्ता अरुले प्रचार गरि हाम्राे बिकासका गतिविधि ओछेलमा परेकाे हाे। भुईमा बसेका जनतालाई बिकासकाे अनुभुती शिक्षा स्वास्थ्यमा लगानि गरेर माथि लिने काम नेपाली काङ्ग्रेसले गरेकाे हाे।

“काङ्ग्रेस ले गरेका बिकास निर्माण र जनहितका कार्यहरु काङ्ग्रेसले प्रचार प्रसार गर्न नसक्दा बामपंथीहरुले फाईदा लिईरहेका छन हामी सुचनामा चुक्याै” प्रदेस सदस्य सुबास केसिले बताउनु भयाे।
प्रदेस सदस्य अमर प्रसाद भन्डारीले चुनाब जितेपछि जनप्रतिनिधिले पार्टि र कार्यकर्ताका गुनासा नसुन्दा अन्य शक्ति हाबि भएर राजनैतिक दलहरु पछाडि परेका हुन राजनैतिकदल पछाडि पर्दा लाेकतन्त्रमा खतराकाे संकेत देखिएकाे बताउनु भयाे।
जिल्ला पार्टि सभापति बिष्णुकुमार गिरीले संबिधान निर्माण पछि बिकासले भड्काे मारेकाे छ,जनताकाे आचरण सुधार गर्न नेता सुध्रिनु पर्ने बताउनु भयाे नेताले भष्टचार नगर्ने,आफ्ना आसेपासे र आफन्त विभिन्न बाहानामा सेवा पाउने गरि भर्ति नगर्ने हाे भने अन्य शक्ति हाबि हुने थिएनन्।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।