स्वर्गद्वारी नाैमा भिषण आगलागि,अग्निरेखा बनाएर सुरक्षाकर्मीले बचाए बस्ति।

स्वर्गद्वारी नाैमा भिषण आगलागि,अग्निरेखा बनाएर सुरक्षाकर्मीले बचाए बस्ति।


प्युठानकाे स्वर्गद्वारी नगरपालिका नाैकाे जङ्गलमा आईबार राति दशबजे देखि लागेकाे आगाे बस्ति नजिकै आउन लाग्दा सुरक्षा कर्मि र स्थानियकाे पहलमा अग्नि रेखा बनाई बस्ति बचाएकाछन।
जिल्ला प्रहरी कार्यलय प्युठानका प्रमुख डि एस पि ईश्वर थापाकाे पहलमा स्वर्गद्वारी नगरपालिका नाै सिम्लेकाे बस्ति आगलागिहुन बाट बचाईएकाे हाे।
आगलागिबाट अहिलेसम्म एउटा गाेठ जलेकाे छ भने अर कुनै क्षति नभएको स्थानीय पुर्न सनारले बताउनु भयाे ।
आगाे नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यलय प्युठानकाे सुरक्षाकर्मी श्री बर्दबहादुर गणका सुरक्षाकर्मी खटिएका छन।
चारैतिर जङ्गलमा लागेकाे आगाेले बस्तिमा त्रास छाईरहेकाे आगाे अझैसम्म नियन्त्रणमा नआएकाे जिल्ला प्रहरी कार्यलय प्युठानका प्रमुख थापाले बताउनु भयाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।