ईलाका प्रशासनबाटै राहादानि बितरण गरीने।

ईलाका प्रशासनबाटै राहादानि बितरण गरीने।
संघर्ष मिडिया ब्युराे
बैशाख २७ प्युठान


प्युठान जिल्ला प्रशासन कार्यलयले जेष्ठ १ गते देखि ईलाका प्रशासन कार्यलय जस्पुरबाट राहदानी बितरण गरीने सुचना जारी गरेकाे छ।
जिल्लाभरका सबै बासिन्दाहरुकाे राहादानि बनाउनका लागि बिबरण संकलन तथा बितरणकाे जिल्ला प्रशासनले गर्दै आएकाे हुदा सेबाग्राहिकाे बाक्लाे भिड तथा असहज भएकाे महसुसलाई मध्यनजर गर्दै ईलाका प्रशासन बाट नागरिक काे सहजताका लागि बितरण गर्न लागिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले बताउनु भयाे।
जस्पुर ईलाका प्रशासनबाट प्युठानका माण्डबि गाउपालिका,सरुमारानि गाउपालिका र स्वर्गद्वारी नगरपालिकाबासि जन्ताले प्रत्यक्ष लाभ लिन सक्ने जिल्ला प्रशासन कार्यलय प्युठानका प्रमुख प्रशासकिय अधिकृत जालन्धर भुसालले संघर्ष मिडियालाई जानकारी गराउनु भयाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।